Bikash Bidari

Bikash Bidari an aggressive and dedicated personality with sentiments Everything is on sale if you are interested

23/02/2026
19/02/2026
Incredible response!
06/02/2026

Incredible response!

एउटा शिक्षित व्यक्ति, परिपक्व व्यक्ति प्रधानमन्त्री हुँदा कति फरक पर्ने रहेछ — उनले न कहिल्यै कसैलाई आरोप र आक्षेप लगाएक...
02/02/2026

एउटा शिक्षित व्यक्ति, परिपक्व व्यक्ति प्रधानमन्त्री हुँदा कति फरक पर्ने रहेछ — उनले न कहिल्यै कसैलाई आरोप र आक्षेप लगाएको देखियो । न उनले कुनै विचौलिया र माफिया पोस्ने काम गरिन भन्ने सुन्नमा आयो । न कहिल्यै तडकभडक गरिन । न अनावश्यक उद्घाटन गर्ने र रिवन काट्न हिडेको देखियो । यस्तो विषम समयमा पनि चुनाव गराउने प्रतिबद्धताबाट टाढा गइनन् । फकाउनुपर्नेलाई बरू आफै झुकिन तर कसैलाई दुई शब्द नराम्रो बोलिनन । न ठूला मिडियामा गएर 'ठूला गफ' गर्दै हिडीन ।

यदि उनि यति सालिन भएर प्रस्तुत हुदैनथिन भने न चुनावको लागि दलहरू विश्वस्त हुन्थे, न जेन-जी समूह नै चुप लगेर बस्न सक्थे । तर आजसम्म औला उठाएर उनलाई कराउन कसैले सकेको छैन । यस्तो विषम समयमा सबैले चुनाव हुन सक्दैन भनिरहँदा पनि उनि अघि बढी रहिन, प्रधानमन्त्रीको सपथ लिएपछि तोकेको मिति मै चुनाव गराउन उनि दृढ छिन, लागि परिरहेको छिन् ।

एउटा बुझक्की, शिक्षित र पटक्कै घमण्ड नभएको व्यक्ति पदमा पुग्दा नै कति फरक पर्ने रहेछ, सुशिला कार्कीले त्यो देखाएकी छन् । देशलाई निकास दिनको लागि गरेको यो योगदानको लागि प्र म शुशीला कार्की प्रति आभार ।

हैन! आफुले जित्ने आधार र क्षमता देखाउने भन्दा पनि अरुको खोईरो खन्नमा नै ब्यस्त छन त नेताहरु!के यिनले पछि साच्चै देश बनाउ...
27/01/2026

हैन! आफुले जित्ने आधार र क्षमता देखाउने भन्दा पनि अरुको खोईरो खन्नमा नै ब्यस्त छन त नेताहरु!

के यिनले पछि साच्चै देश बनाउलान त ?
आशा गरौ भर नपरौ !

27/01/2026

Address

Kathmandu
44600

Telephone

+9779801188000

Website

Alerts

Be the first to know and let us send you an email when Bikash Bidari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bikash Bidari:

Share