27/08/2026
एक थोपा–थोपा मिलेर सानो खोला बन्छ, सयौँ थोपा मिलेर नदी बन्छ। 🌊❤️
त्यसैगरी, हजुरको सानो सहाराले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। 🙏
यस्तो कठिन समयमा आफ्नो एक छाक काटेर भए पनि सक्दो सहयोग गरौँ।
Your little help can make a huge difference. ❤️🇳🇵