BT Global Pathways,Chabahil

BT Global Pathways,Chabahil Helping students from Nepal reach Japan, the UK & more student visas, skilled visas, training visas & free language books. Chabahil, Kathmandu.

🪔 इन्द्रजात्रा २०८३ को हार्दिक मंगलमय शुभकामना! 🪔जीवन्त रहोस् हाम्रो कला, संस्कृति र परम्परा,पुस्तौँदेखि जोगिँदै आएको हा...
24/09/2026

🪔 इन्द्रजात्रा २०८३ को हार्दिक मंगलमय शुभकामना! 🪔

जीवन्त रहोस् हाम्रो कला, संस्कृति र परम्परा,
पुस्तौँदेखि जोगिँदै आएको हाम्रो मौलिक पहिचान अझ समृद्ध बनोस्।
कुमारीको रथयात्रा, लाखेको नाच, धिमे बाजाको गुञ्जन
र इन्द्रजात्राको उल्लासले हरेक मनमा सुख, शान्ति र उमंग भरियोस्।
हाम्रो संस्कृति हाम्रो गौरव हो,
हाम्रो परम्परा हाम्रो पहिचान हो। ❤️🇳🇵
इन्द्रजात्रा २०८३ को सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना! 🙏✨
BT Global Pathways Education Consultancy, Chabahil परिवार
📍 Mitrapark, Chabahil, KTM
📞 01-4533299
📱 WhatsApp: 976-5007344
📧 [email protected]
゚ #इन्द्रजात्रा२०८३ #इन्द्रजात्रा #नेपालकोसंस्कृति #संस्कृतिहाम्रोपहिचान #नेपालीसंस्कृति

🇳🇵सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको लामो त्याग, तपस्या र बलिदानबाट प्राप्त "नेपालको संविधान" जारी भएको ऐतिहासिक दिन। स...
19/09/2026

🇳🇵सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको लामो त्याग, तपस्या र बलिदानबाट प्राप्त "नेपालको संविधान" जारी भएको ऐतिहासिक दिन। संविधानको पूर्ण पालना र विधिको शासन नै समृद्ध नेपाल निर्माणको मुख्य आधार हो। संबिधान दिवस २०८३ को सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना! 🇳🇵
BT Global Pathways Education Consultancy परिवार
📍 Mitrapark, Chabahil, KTM
📞 01-4533299
📱 WhatsApp: 976-5007344
📧 [email protected]
゚ #हाम्रो_संविधान_हाम्रो_गौरव #संबिधान_दिवस

हार्दिक बधाई ! 🇯🇵 Congratulations !!!JAPANESE FOUNDATION TEST exam मा Pass हुनुभएकोमाहार्दिक बधाई तथा शुभकामना ।𝗧𝗵𝗮𝗻𝗸_𝗬𝗼...
18/09/2026

हार्दिक बधाई ! 🇯🇵 Congratulations !!!
JAPANESE FOUNDATION TEST exam मा Pass हुनुभएकोमाहार्दिक बधाई तथा शुभकामना ।
𝗧𝗵𝗮𝗻𝗸_𝗬𝗼𝘂𝗿_𝗙𝗼𝗿_𝗧𝗿𝘂𝘀𝘁𝗶𝗻𝗴_𝗨𝘀 !
𝐓𝐡𝐢𝐬 𝐚𝐜𝐡𝐢𝐞𝐯𝐞𝐦𝐞𝐧𝐭 𝐫𝐞𝐟𝐥𝐞𝐜𝐭𝐬 𝐡𝐞𝐫 𝐝𝐞𝐝𝐢𝐜𝐚𝐭𝐢𝐨𝐧, 𝐜𝐨𝐦𝐦𝐢𝐭𝐦𝐞𝐧𝐭, 𝐚𝐧𝐝 𝐫𝐞𝐚𝐝𝐢𝐧𝐞𝐬𝐬 𝐭𝐨 𝐛𝐞𝐠𝐢𝐧 𝐚 𝐩𝐫𝐨𝐟𝐞𝐬𝐬𝐢𝐨𝐧𝐚𝐥 𝐜𝐚𝐫𝐞𝐞𝐫 𝐢𝐧 𝐉𝐚𝐩𝐚𝐧.
𝐖𝐞 𝐰𝐢𝐬𝐡 𝐲𝐨𝐮 𝐜𝐨𝐧𝐭𝐢𝐧𝐮𝐞𝐝 𝐬𝐮𝐜𝐜𝐞𝐬𝐬 𝐚𝐧𝐝 𝐚 𝐬𝐦𝐨𝐨𝐭𝐡 𝐩𝐫𝐨𝐜𝐞𝐬𝐬 𝐚𝐡𝐞𝐚𝐝.
𝐀𝐭 𝐁𝐓 𝐆𝐥𝐨𝐛𝐚𝐥 𝐏𝐚𝐭𝐡𝐰𝐚𝐲𝐬, 𝐰𝐞 𝐫𝐞𝐦𝐚𝐢𝐧 𝐜𝐨𝐦𝐦𝐢𝐭𝐭𝐞𝐝 𝐭𝐨 𝐠𝐮𝐢𝐝𝐢𝐧𝐠 𝐚𝐬𝐩𝐢𝐫𝐢𝐧𝐠 𝐜𝐚𝐧𝐝𝐢𝐝𝐚𝐭𝐞𝐬 𝐭𝐨𝐰𝐚𝐫𝐝 𝐬𝐞𝐜𝐮𝐫𝐞 𝐚𝐧𝐝 𝐭𝐫𝐚𝐧𝐬𝐩𝐚𝐫𝐞𝐧𝐭 𝐩𝐚𝐭𝐡𝐰𝐚𝐲𝐬 𝐭𝐨 𝐉𝐚𝐩𝐚𝐧.
बिध्यार्थि & कामदार भिसाको लागि जापानिज भाषाको 𝗜𝗘𝗟𝗧𝗦 𝗣𝗧𝗘 𝗖𝗟𝗔𝗦𝗦 खोजि रहनुभएको छ भने हामीकहाँ क्लासहरु संचालन भैरहेको छ नया IRODORI Class 𝑵𝟓 , 𝑵𝟒 & 𝑵𝟯 क्लासहरु सुरु भैरहेको छ ! क्लास 𝗝𝗼𝗶𝗻 गर्न सक्नुहुन्छ !
✍अन्य थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् :
𝗕𝗧 𝗚𝗹𝗼𝗯𝗮𝗹 𝗽𝗮𝘁𝗵𝘄𝗮𝘆𝘀 𝗲𝗱𝘂𝗰𝗮𝘁𝗶𝗼𝗻 𝗰𝗼𝗻𝘀𝘂𝗹𝘁𝗮𝗻𝗰𝘆
✅कार्यलय 📍: 𝗖𝗵𝗮𝗯𝗮𝗵𝗶𝗹, M𝗶𝘁𝗿𝗮 𝗽𝗮𝗿𝗸
☎: 𝟬𝟭-𝟰𝟱𝟯𝟯𝟮𝟵𝟵 📳 𝟵𝟳𝟲𝟱𝟬𝟬𝟳𝟯𝟰𝟰
See less ゚ 🎯 Japan SSW को तयारी गर्दै हुनुहुन्छ?
अब तपाईंको पालो

सही तयारी, सही मार्गदर्शन र सही अवसरका साथ Japan जाने तपाईंको सपना पनि सफल बनाउन हामी तयार छौँ। ❤️

🇯🇵 Japan SSW मा अर्को सफल सुरुवात! 🎉हामीलाई अत्यन्तै खुशी र गर्व लागेको छ कि Japan SSW Interview मा सफल भई NITE & Agreem...
15/09/2026

🇯🇵 Japan SSW मा अर्को सफल सुरुवात! 🎉
हामीलाई अत्यन्तै खुशी र गर्व लागेको छ कि Japan SSW Interview मा सफल भई NITE & Agreement प्राप्त गर्न सफल 2 जना विद्यार्थीहरूलाई हार्दिक बधाई! 🇯🇵
तपाईंहरूको मेहनत, तयारी र BT Global Pathways Education Consultancy माथिको विश्वासले आज यो सफलता सम्भव भएको छ।
🎯 Japan SSW को तयारी गर्दै हुनुहुन्छ?
अब तपाईंको पालो हो!
📚 New Japanese Language Class – N5 to N3
🎤 SSW Interview Preparation Class
🇯🇵 Japanese Language • Interview Preparation • SSW Guidance
✅ UK November intake
✅ without IELTS/PTE
✅ Gap accepted
सही तयारी, सही मार्गदर्शन र सही अवसरका साथ Japan जाने तपाईंको सपना पनि सफल बनाउन हामी तयार छौँ। ❤️
BT Global Pathways Education Consultancy
📍 Mitrapark, Chabahil, Kathmandu
📞 01-4533299 | 📱 WhatsApp: 976-5007344
📧 [email protected]
BT Global Pathways — Your Pathway to a Global Future. 🇯🇵🌏

🌺 तीज २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌺रातो सारी, हरियो चुरा,मनभरि उमंग र खुसीको धुन,माइतीको माया र आफ्नोपनको मिठाससँगै...
13/09/2026

🌺 तीज २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌺

रातो सारी, हरियो चुरा,
मनभरि उमंग र खुसीको धुन,
माइतीको माया र आफ्नोपनको मिठाससँगै
आओस् तीजले जीवनमा नयाँ उत्साह र बहार। 💃❤️
नारी शक्ति, प्रेम र संस्कृतिको सुन्दर पर्व —
तीज २०८३ को हार्दिक शुभकामना! 🌸
BT Global Pathways Education Consultancy परिवार
📍 Mitrapark, Chabahil, KTM
📞 01-4533299
📱 WhatsApp: 976-5007344
📧 [email protected]
゚ #तीज२०८३ #हरितालिकातीज #तीजकोशुभकामना #नारीशक्ति #नेपालीसंस्कृति #तीजकोरंग

🙏 बुवाको मुख हेर्ने दिन कुशे औँसीको हार्दिक शुभकामना 🙏हात समाएर हिँड्न सिकाउने देखि जीवनको सही मार्ग देखाउनेसम्म, बुबा ह...
11/09/2026

🙏 बुवाको मुख हेर्ने दिन कुशे औँसीको हार्दिक शुभकामना 🙏
हात समाएर हिँड्न सिकाउने देखि जीवनको सही मार्ग देखाउनेसम्म, बुबा हजुरको गुन यो जुनीमा तिर्न सकिँदैन। बुबाको मुख हेर्ने दिनको अनगिन्ती शुभकामना। सदैव स्वस्थ र खुसी रहनुहोला। 🌸🌸 ❤️
बुवाको माया र योगदान शब्दमा व्यक्त गर्न सायद सम्भव छैन।
आजको यस विशेष दिनमा सम्पूर्ण बुवा–आमाप्रति हार्दिक सम्मान व्यक्त गर्दै देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा कुशे औँसी तथा बुवाको मुख हेर्ने दिनको हार्दिक मंगलमय शुभकामना। 🙏
बुवाको आशीर्वाद सधैँ हाम्रो जीवनको सबैभन्दा ठूलो शक्ति बनिरहोस्। ❤️
BT Global Pathways Education Consultancy परिवार
📍 Mitrapark, Chabahil, KTM
📞 01-4533299
📱 WhatsApp: 976-5007344
📧 [email protected]
゚

🇯🇵 जापान जाने सुनौलो अवसर!🍽️ Food Service (TITP) Visa को Demand आएको छ।✅ JFT पास अनिवार्य✅ जुनसुकै सेक्टरको Skill पास भए...
09/09/2026

🇯🇵 जापान जाने सुनौलो अवसर!

🍽️ Food Service (TITP) Visa को Demand आएको छ।
✅ JFT पास अनिवार्य
✅ जुनसुकै सेक्टरको Skill पास भए पनि हुन्छ।
✅ Skill नभए पनि JFT पास गर्नुभएको छ भने आवेदन गर्न सकिन्छ।

🏗️ Lifeline Construction को Demand पनि खुलेको छ। Demand को प्रतीक्षामा हुनुहुन्छ भने आजै हामीलाई सम्पर्क गर्नुहोस्।

⚠️ सिट सीमित भएकाले ढिला नगर्नुहोस्।
📍 BT Global Pathway Consultancy
📍 मित्रपार्क, चाबहिल, काठमाडौं
☎️ 01-4533299

थप जानकारीका लागि आजै अफिस भिजिट गर्नुहोस् वा सम्पर्क गर्नुहोस्।
BT Global Pathways Education Consultancy new baneswor

🇳🇵"भदौ २३ का ती युवा आवाजहरू, जसले आफ्नो भोलि नभनी देशको सुनौलो भविष्यका लागि प्राण आहुति दिए। वीर सहिदहरूमा भावपूर्ण श्...
07/09/2026

🇳🇵"भदौ २३ का ती युवा आवाजहरू, जसले आफ्नो भोलि नभनी देशको सुनौलो भविष्यका लागि प्राण आहुति दिए। वीर सहिदहरूमा भावपूर्ण श्रद्धाञ्जली!" 🇳🇵💙
"आफ्नो व्यक्तिगत भविष्य त्यागेर देशको सामूहिक भविष्यका लागि हाँसीहाँसी प्राण आहुति दिने ती वीर आत्माहरूलाई कोटि-कोटि नमन। 🌹भदौ २३ का सहिदहरूले हामीलाई एउटा जिम्मेवारी छोडेर गएका छन्। वीर सहिदहरूको सपना, समृद्ध नेपालको रचना! 🙏❤️
"वीर सहिदहरूको सपना, समृद्ध र भ्रष्टचारमुक्त नेपालको रचना। भदौ २३: सहिद दिवसको सम्झना!"

BT Global Pathways Education Consultancy
📍 Mitrapark, Chabahil, Kathmandu
📞 01-4533299
📱 WhatsApp: 976-5007344
📧 [email protected]
#सहिद_दिवस "

🇯🇵हार्दिक बधाई ! 🇯🇵 Congratulations !!!Japan Building Maintenance Association (日本ビルメンテナンス協会) 𝐉𝐁𝐌𝐀 exam मा Pass हुनुभएकोम...
06/09/2026

🇯🇵हार्दिक बधाई ! 🇯🇵 Congratulations !!!
Japan Building Maintenance Association (日本ビルメンテナンス協会) 𝐉𝐁𝐌𝐀 exam मा Pass हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना ।
𝗧𝗵𝗮𝗻𝗸_𝗬𝗼𝘂𝗿_𝗙𝗼𝗿_𝗧𝗿𝘂𝘀𝘁𝗶𝗻𝗴_𝗨𝘀 !
𝐓𝐡𝐢𝐬 𝐚𝐜𝐡𝐢𝐞𝐯𝐞𝐦𝐞𝐧𝐭 𝐫𝐞𝐟𝐥𝐞𝐜𝐭𝐬 𝐡𝐞𝐫 𝐝𝐞𝐝𝐢𝐜𝐚𝐭𝐢𝐨𝐧, 𝐜𝐨𝐦𝐦𝐢𝐭𝐦𝐞𝐧𝐭, 𝐚𝐧𝐝 𝐫𝐞𝐚𝐝𝐢𝐧𝐞𝐬𝐬 𝐭𝐨 𝐛𝐞𝐠𝐢𝐧 𝐚 𝐩𝐫𝐨𝐟𝐞𝐬𝐬𝐢𝐨𝐧𝐚𝐥 𝐜𝐚𝐫𝐞𝐞𝐫 𝐢𝐧 𝐉𝐚𝐩𝐚𝐧.
𝐒𝐭𝐮𝐝𝐞𝐧𝐭 & 𝐒𝐒𝐖 भिसाको लागि तथा जापानिज भाषा, 𝗜𝗘𝗟𝗧𝗦 & 𝗣𝗧𝗘 𝗖𝗟𝗔𝗦𝗦 खोजि रहनुभएको छ भने हामीकहाँ क्लासहरु संचालन भैरहेको छ l
नया IRODORI Class 𝑵𝟓 , 𝑵𝟒 & 𝑵𝟯 क्लासहरु सुरु भैरहेको छ ! क्लासहरु 𝗝𝗼𝗶𝗻 गर्न सक्नुहुन्छ !
✍अन्य थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् :
𝗕𝗧 𝗚𝗹𝗼𝗯𝗮𝗹 𝗽𝗮𝘁𝗵𝘄𝗮𝘆𝘀 𝗲𝗱𝘂𝗰𝗮𝘁𝗶𝗼𝗻 𝗰𝗼𝗻𝘀𝘂𝗹𝘁𝗮𝗻𝗰𝘆
✅कार्यलय 📍: 𝗖𝗵𝗮𝗯𝗮𝗵𝗶𝗹, 𝐌𝐢𝐭𝐫𝐚𝐩𝐚𝐫𝐤, 𝐊𝐓𝐌
☎: 𝟬𝟭-𝟰𝟱𝟯𝟯𝟮𝟵𝟵 📳 𝟵𝟳𝟲𝟱𝟬𝟬𝟳𝟯𝟰𝟰

हार्दिक बधाई ! 🇯🇵 Congratulations !!!JAPANESE FOUNDATION TEST exam मा Pass हुनुभएकोमाहार्दिक बधाई तथा शुभकामना ।𝗧𝗵𝗮𝗻𝗸_𝗬𝗼...
06/09/2026

हार्दिक बधाई ! 🇯🇵 Congratulations !!!
JAPANESE FOUNDATION TEST exam मा Pass हुनुभएकोमाहार्दिक बधाई तथा शुभकामना ।
𝗧𝗵𝗮𝗻𝗸_𝗬𝗼𝘂𝗿_𝗙𝗼𝗿_𝗧𝗿𝘂𝘀𝘁𝗶𝗻𝗴_𝗨𝘀 !
𝐓𝐡𝐢𝐬 𝐚𝐜𝐡𝐢𝐞𝐯𝐞𝐦𝐞𝐧𝐭 𝐫𝐞𝐟𝐥𝐞𝐜𝐭𝐬 𝐡𝐞𝐫 𝐝𝐞𝐝𝐢𝐜𝐚𝐭𝐢𝐨𝐧, 𝐜𝐨𝐦𝐦𝐢𝐭𝐦𝐞𝐧𝐭, 𝐚𝐧𝐝 𝐫𝐞𝐚𝐝𝐢𝐧𝐞𝐬𝐬 𝐭𝐨 𝐛𝐞𝐠𝐢𝐧 𝐚 𝐩𝐫𝐨𝐟𝐞𝐬𝐬𝐢𝐨𝐧𝐚𝐥 𝐜𝐚𝐫𝐞𝐞𝐫 𝐢𝐧 𝐉𝐚𝐩𝐚𝐧.
𝐖𝐞 𝐰𝐢𝐬𝐡 𝐲𝐨𝐮 𝐜𝐨𝐧𝐭𝐢𝐧𝐮𝐞𝐝 𝐬𝐮𝐜𝐜𝐞𝐬𝐬 𝐚𝐧𝐝 𝐚 𝐬𝐦𝐨𝐨𝐭𝐡 𝐩𝐫𝐨𝐜𝐞𝐬𝐬 𝐚𝐡𝐞𝐚𝐝.
𝐀𝐭 𝐁𝐓 𝐆𝐥𝐨𝐛𝐚𝐥 𝐏𝐚𝐭𝐡𝐰𝐚𝐲𝐬, 𝐰𝐞 𝐫𝐞𝐦𝐚𝐢𝐧 𝐜𝐨𝐦𝐦𝐢𝐭𝐭𝐞𝐝 𝐭𝐨 𝐠𝐮𝐢𝐝𝐢𝐧𝐠 𝐚𝐬𝐩𝐢𝐫𝐢𝐧𝐠 𝐜𝐚𝐧𝐝𝐢𝐝𝐚𝐭𝐞𝐬 𝐭𝐨𝐰𝐚𝐫𝐝 𝐬𝐞𝐜𝐮𝐫𝐞 𝐚𝐧𝐝 𝐭𝐫𝐚𝐧𝐬𝐩𝐚𝐫𝐞𝐧𝐭 𝐩𝐚𝐭𝐡𝐰𝐚𝐲𝐬 𝐭𝐨 𝐉𝐚𝐩𝐚𝐧.
बिध्यार्थि & कामदार भिसाको लागि जापानिज भाषाको 𝗜𝗘𝗟𝗧𝗦 𝗣𝗧𝗘 𝗖𝗟𝗔𝗦𝗦 खोजि रहनुभएको छ भने हामीकहाँ क्लासहरु संचालन भैरहेको छ नया IRODORI Class 𝑵𝟓 , 𝑵𝟒 & 𝑵𝟯 क्लासहरु सुरु भैरहेको छ ! क्लास 𝗝𝗼𝗶𝗻 गर्न सक्नुहुन्छ !
✍अन्य थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् :
𝗕𝗧 𝗚𝗹𝗼𝗯𝗮𝗹 𝗽𝗮𝘁𝗵𝘄𝗮𝘆𝘀 𝗲𝗱𝘂𝗰𝗮𝘁𝗶𝗼𝗻 𝗰𝗼𝗻𝘀𝘂𝗹𝘁𝗮𝗻𝗰𝘆
✅कार्यलय 📍: 𝗖𝗵𝗮𝗯𝗮𝗵𝗶𝗹, M𝗶𝘁𝗿𝗮 𝗽𝗮𝗿𝗸
☎: 𝟬𝟭-𝟰𝟱𝟯𝟯𝟮𝟵𝟵 📳 𝟵𝟳𝟲𝟱𝟬𝟬𝟳𝟯𝟰𝟰
See less ゚

Address

Chabahil
Kathmandu
44600

Opening Hours

Monday 07:00 - 18:00
Tuesday 07:00 - 18:00
Wednesday 07:00 - 18:00
Thursday 07:00 - 18:00
Friday 07:00 - 18:00
Sunday 07:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when BT Global Pathways,Chabahil posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share