Muktinath Customs Clearing and Logistics Services

Muktinath Customs Clearing and Logistics Services Export, Import, Declarations, Logistics, Services, Customs Clearance, Consultancy, Boarder Clearance

MRP सम्बन्धि बिषयमा अाबस्यक सहजिकरण सम्बन्धमा ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको एउटा अव्यावहारिक निर्देशनका कारण ...
30/04/2026

MRP सम्बन्धि बिषयमा अाबस्यक सहजिकरण सम्बन्धमा ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको एउटा अव्यावहारिक निर्देशनका कारण अहिले देशभरका नाकामा ठूलो मात्रामा कन्टेनरहरू लाम लागेका छन्।

वाणिज्य मन्त्रालयले चैत ३० गते १५ दिनको समयसीमा दिएर विदेशबाट आयात हुने सबै वस्तुमा भन्सार पास हुँदाकै बखत अनिवार्य रूपले एमआरपी उल्लेख भइसकेको हुनुपर्ने निर्देशन दिएको थियो।

व्यवसायीहरूले यो प्रावधान व्यावहारिक नभएको र यसले समस्या ल्याउने बताएका थिए।

भन्सार विभागले यो तत्काल व्यावहारिक नभएको भन्दै सुझाव सहित मन्त्रालयलाई पत्र लेखेको छ।

भन्सारले पत्रमा के भनेको थियो?

विस्तृतमा पढ्नुस्

पैठारी गरिने मालबस्तहरूमा MRP अनिवार्य गर्ने सम्बन्धमा !2082/12/30 काे बिज्ञप्ति !
16/04/2026

पैठारी गरिने मालबस्तहरूमा MRP अनिवार्य गर्ने सम्बन्धमा !
2082/12/30 काे बिज्ञप्ति !

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Muktinath Customs Clearing and Logistics Services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share