19/06/2026
Good Morning सबैमा,
बिगत केही दिन देखि हामीले सबै तहका लागि अत्यन्तै काम लाग्ने वास्तविक banking interview questions र answers बारे रील्स सहित को series पोस्ट गरि रहेका छौ। छुटला है, हेर्नू होला अनि केही जिज्ञासा र प्रश्न भए सोध्नुहोला।