Shankar Dairy Udhog

Shankar Dairy Udhog Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shankar Dairy Udhog, Business service, Kathmandu.

Vacancy announcement……..For more details contact us …9863074254/9806399152
08/08/2024

Vacancy announcement……..
For more details contact us …
9863074254/9806399152

01/05/2024
13/10/2022

Vote for 🔔🔔🔔🔔🔔🔔

16/11/2021

काठमाडौं । सरकारले प्रशोधित दूधको मूल्य बढाउने तयारी गरेको छ । सरोकारवाला पक्षको प्रस्तावमा दुग्ध विकास

यी ५ रोग जरैदेखि निको पार्न खानुहोस् काँचो पनिर, आफैं देख्नुहुनेछ चमत्कार ! सबैले जानीराखौंपनिर लाइ नुनसँग काँचै खाँदा प...
05/09/2021

यी ५ रोग जरैदेखि निको पार्न खानुहोस् काँचो पनिर, आफैं देख्नुहुनेछ चमत्कार ! सबैले जानीराखौं
पनिर लाइ नुनसँग काँचै खाँदा पनि ५ रोग जरैदेखि निर्मुल हुने गर्छन् । आज हामी तपाईलाई काँचो पनिर खाँदा हुने फाइदाका बारेमा जानकारी दिदैछौँ । आउनुहोस् जानौँ कुन कुन हुन् ती फाइदा ?

१) काँचो पनिर खाँदा हड्डी बलियो हुनुका साथ साथ जोर्ने दुखाई पनि कम हुन्छ। पनिरमा क्याल्सियम र फस्फोरस पाइने गर्छ। जसका कारण हड्डी बलियो हुन्छ ।

२) यदी तपाईमा फाइबरको कमी छ भने तपाई हरेक दिन पनिर खान शुरु गर्नुहोस्। किनकी पनिरमा भरपूर मात्रामा फाइबर तत्व पाइने गर्छ। काँचो पनिर खाँदा तपाईको पाचन प्रणाली पनि तन्दरुस्त हुने गर्छ। पाचनप्रक्रियामा कुनै समस्या भए पनिरको सेवनले त्यसलाई हटाउने काम गर्छ।

३) काँचो पनिरमा ओमेगा ३ पाइने गर्छ। जो मधुमेहका बिरामीका लागि अमृत समान मानिन्छ। त्यसैले डाक्टरले पनि मधुमेहका बिरामीलाई काँचो पनिर खान सुझाव दिने गर्छन्। काँचो पनिर खाँदा मधुमेह नर्मल हुने गर्छ।

४) हुनत पनिरमा निकै पोषक तत्व पाइने गर्छ। तर यसमा प्रोतिनको मात्रा अधिक पाइने भएका कारण यसले शरीरमा हुने कमजोरी हटाउने काम गर्छ। साथसाथै मांसपेशीलाई पनि स्थिर राखेर शरीरमा मोटोपन बढ्न दिदैन्।

५) धेरै जसो पुरुषहरु तनाव र थकावटको महशुस गर्ने गर्छन्। यस्तो अवस्थामा हरेक दिन अफिसबाट आएर काँचो पनिर नुनसँग खाँदा थकावट र तनाव हटेर जान्छ|

बिहानीको समय डेरी तिर बित्दै|हजुर को कसरी बित्दै छ|
20/08/2021

बिहानीको समय डेरी तिर बित्दै|
हजुर को कसरी बित्दै छ|

17/08/2021

मेरो प्यारो मित्र अनमोल श्कार्कीलाई जन्मदिनको लाखौंलाख शुभकामना !! जिन्दगीमा प्रगति मात्र भ‌इरहोस् भन्ने कामना गरिरहन्छु !!!!
Master ji!!
Anamol Karki

Address

Kathmandu
00977

Telephone

+9779863074254

Website

Alerts

Be the first to know and let us send you an email when Shankar Dairy Udhog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share