Khusi Khusi Saving And Credit Co-Operative Limited

Khusi Khusi Saving And Credit Co-Operative Limited saving and credit

06/09/2023
06/09/2023
संस्थाकाे १३ अाै बार्षिक साधारण सभाकाे शुभारम्भ र स्वास्थ्य परिक्षणका केहि झलकहरू ।
01/10/2021

संस्थाकाे १३ अाै बार्षिक साधारण सभाकाे शुभारम्भ र स्वास्थ्य परिक्षणका केहि झलकहरू ।

यस खुसी खुसी साकोसको शेयर सदस्य श्री भीम बहादुर भण्डारीको श्रीमती, संस्थाका सदस्य श्री किरण भण्डारीको ममतामायी आमा श्री ...
25/09/2021

यस खुसी खुसी साकोसको शेयर सदस्य श्री भीम बहादुर भण्डारीको श्रीमती, संस्थाका सदस्य श्री किरण भण्डारीको ममतामायी आमा श्री माया भण्डारीको असामयिक निधन प्रती हार्दिक श्रदांजलि ब्यक्त गर्दै शोक संतप्त परिवार जनमा धैर्य धारण गर्ने शक्ती मिलोस भानी हार्दिक समबेदना ब्यक्त गर्दछौ ।

साउन १५खीर खाने दिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
30/07/2021

साउन १५
खीर खाने दिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

यस खुसी खुसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव आदरणिय श्री रामहरी तोलाङ्ग ज्युलाई जन्मदिनको अवसरमा  उत्तरोतर प्रगत...
29/07/2021

यस खुसी खुसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव आदरणिय श्री रामहरी तोलाङ्ग ज्युलाई जन्मदिनको अवसरमा उत्तरोतर प्रगतिको कामना सहित जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

Address

Matatirtha
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97715164055

Website

Alerts

Be the first to know and let us send you an email when Khusi Khusi Saving And Credit Co-Operative Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khusi Khusi Saving And Credit Co-Operative Limited:

Share