Dharmila karkee 'Kanti'

Dharmila karkee 'Kanti' Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dharmila karkee 'Kanti', Business service, Kathmandu.

22/07/2026

जय शिव शक्ति
जय काली शक्ति
ॐ नमाे: शिवाय
हरहर महादेव

11/07/2026

जय शिव शक्ति
जय काली शक्ति
ॐ नमाे: शिवाय
जय माँ कालीकाे चरणमा केटी प्रणाम🙏🙏❤️🌹

04/07/2026

मानिसको महानता उसले कति मानिसलाई बहसमा हरायो, कतिलाई पछाडि पार्यो वा कतिवटा लडाइँ जित्यो भन्नेमा कदापि हुँदैन; बरु उसले कति मानिसलाई जोड्यो, कतिलाई खस्नबाट बचायो भन्नेमा हुन्छ। विश्वको इतिहास पल्टाएर हेर्ने हो भने, ती मानिसहरूलाई पुजिँदैन जसले समाजलाई विभाजित गरे, बरु ती महान् आत्माहरूलाई भगवान् मानेर पुजिन्छ जसले टुक्रिएको, रोएको र विभाजित समाजलाई एकताको सूत्रमा बाँधे।




22/06/2026

Jaya shiva shakti
Jaya kali shakti
Om namah shivaya
Jaya shri krishna jaya shri radhe
Om shanti shanti




20/06/2026

"भाग्य "भन्ने कुरा निधारमा लेखिएर आएकाे हुन्छ भन्ने कुरामा भन्दा पनि भाग्य type garera Lyaunu parchha bhnne kurama focus गर्नुपर्ने विषय हाे।

Aru manchhe le gareko prasamsa ma khusi bhaeer aru bata validation khojera bhanda हिम्मत काे साथ सङ्घर्ष गरेर आफ्नाे खुसी आफै भित्र बाट create garera बाँच्न सिक्नु महानता र आत्माको लागि युग युगको सम्म फाइदा जनक विषय हाे।

Jaya shiva shakti
Jaya kali shakti
Om namo shivaya
Om shanti

20/06/2026

"चलचित्रमा मात्र हाेइन वास्तविक दुनियाँमा पनि बलकाे प्रयाेग गरि नियन्त्रणात्मक शैली अपनाउने भन्दा सम्मानजनक र असल व्यवहार प्रदर्शन गर्दै सुन्दर मन बनाएर मन जित्ने शैली अपनाउने महानुभावहरु निर्देशक मात्रै हाेइन महानिर्देशक नै बन्न सक्छन्।"
JAYA SHIVA SHAKTI
JAYA KALI SHAKTI
OM NAMAH SHIVAYA
HARAHARA MAHADEV
JAYA BABA BHOLE PASHUPATINATH
ॐ शान्ति ॐ शान्ति
#सत्यम् शिवम् सुन्दरम्

20/06/2026

JAYA SHIVA SHAKTI
JAYA KALI SHAKTI
OM NAMAH SHIVAYA
HARAHARA MAHADEV
JAYA BABA BHOLE PASHUPATINATH
ॐ शान्ति ॐ शान्ति
#सत्यम् शिवम् सुन्दरम्

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dharmila karkee 'Kanti' posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share