Rastriya Swatantra party fans Club

Rastriya Swatantra  party fans Club हजुर हरुलाई स्वगत छ। जय घण्टी ।।🙏🙏🔔🔔🔔

08/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदन कुमार भण्डारी लाई अमूल्य मत लगानी गरी निर्वाचित गराउनुहुने काभ्रे क्षेत्र नं २ का सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद !
रवि लामिछाने
सभापति

08/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. तोसिमा कार्की लाई अमूल्य मत लगानी गरी निर्वाचित गराउनुहुने ललितपुर क्षेत्र नं ३ का सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद !
रवि लामिछाने
सभापति

07/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिन कुमार आचार्यलाई अमूल्य मत लगानी गरी निर्वाचित गराउनुहुने दाङ क्षेत्र नं २ का सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद !
रवि लामिछाने
सभापति

07/03/2026
07/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल लाई अमूल्य मत लगानी गरी निर्वाचित गराउनुहुने गुल्मी क्षेत्र नं १ का सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद !
रवि लामिछाने
सभापति

07/03/2026

In Jhapa 5, out of 106,372 votes cast, 82,118 votes have been counted (As of 1:15 PM):

B***n Shah (RSP) has 52,096 votes.
KP Sharma Oli (UML) has 14,031 votes.

B***n Shah is leading by 38,065 votes and 24,254 votes are still left to be counted. 😮

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२घण्टीमा मतदान गर्न  अब  मात्र ९ दिन बाँकी
24/02/2026

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
घण्टीमा मतदान गर्न अब मात्र ९ दिन बाँकी

राष्ट्रिय स्वतन्त्र पार्टीको नागरिक करार।।🔔🔔🔔
15/02/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको नागरिक करार।।🔔🔔🔔

सभापति रवि लामिछाने नवलपरासीका विभिन्न क्षेत्रमा जनभेटघाट गरिरहनु भएकाे छ। आज बिहानैदेखि स्थानीयले उहाँलाई उत्साहजनक रुप...
10/02/2026

सभापति रवि लामिछाने नवलपरासीका विभिन्न क्षेत्रमा जनभेटघाट गरिरहनु भएकाे छ। आज बिहानैदेखि स्थानीयले उहाँलाई उत्साहजनक रुपमा स्वागत गरिरहेका छन्।

“प्रतिनिधि सभा सद्स्य निर्वाचन २०८२” उम्मेद्वार - बागमती प्रदेश
25/01/2026

“प्रतिनिधि सभा सद्स्य निर्वाचन २०८२” उम्मेद्वार - बागमती प्रदेश

Address

Gangabu Marg
Kathmandu

Telephone

+9779851162084

Website

Alerts

Be the first to know and let us send you an email when Rastriya Swatantra party fans Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rastriya Swatantra party fans Club:

Share