K.B.M Business Consultant

K.B.M Business Consultant Business Consultant

Happy krishna Janmashtami
26/08/2024

Happy krishna Janmashtami

Happy Janai Purnima
19/08/2024

Happy Janai Purnima

प्राकृतिक व्यक्तिको लागि लागू हुने करको दर आ.व २०८१/८२ का लागि
19/07/2024

प्राकृतिक व्यक्तिको लागि लागू हुने करको दर आ.व २०८१/८२ का लागि

आर्थिक वर्ष २०८०/८१ को एघार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति------**वार्षिक बिन्दुगत आध...
11/07/2024

आर्थिक वर्ष २०८०/८१ को एघार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
------
**वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१७ प्रतिशत रहेको
**आयात १.८ प्रतिशत, निर्यात ३.० प्रतिशत र कुल वस्तु व्यापार घाटा १.७ प्रतिशतले घटेको
**विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.३ प्रतिशतले र अमेरिकी डलरमा १७.३ प्रतिशतले बढेको
**शोधनान्तर स्थिति रु.४२५ अर्ब ६७ करोडले बचतमा रहेको छ ।
**कुल विदेशी विनिमय सञ्चिति रु.१९६७ अर्ब १९ करोड र अमेरिकी डलरमा १४ अर्ब ७२ करोड रहेको
**नेपाल सरकारको खर्च रु.११८१ अर्ब ३० करोड र राजस्व परिचालन रु.९१९ अर्ब १९ करोड रहेको
**विस्तृत मुद्राप्रदाय ९.१ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.७ प्रतिशतले बढेको छ ।
**बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.० प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.१ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर५.६ प्रतिशत रहेको छ !
Source: NRB

Be safe and Be aware of monsoon
10/07/2024

Be safe and Be aware of monsoon

संस्था तथा व्यक्तिगत व्यवसायको प्यान लिन आवश्यक पर्ने कागजातहरु !!!
18/06/2024

संस्था तथा व्यक्तिगत व्यवसायको प्यान लिन आवश्यक पर्ने कागजातहरु !!!

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८०-८१ को सात महिनाको तथ्याङ्कमा आधारित)
11/03/2024

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८०-८१ को सात महिनाको तथ्याङ्कमा आधारित)

व्यक्तिगत  कर चुक्ताको लागि आवश्यक कागजात।
25/01/2024

व्यक्तिगत कर चुक्ताको लागि आवश्यक कागजात।

VAT मा दर्ता रहेका तथा नरहेका करदाताले निम्न किसिमका करपाटि कारोबार स्थल मा राख्नु पर्ने हुन्छ।
20/01/2024

VAT मा दर्ता रहेका तथा नरहेका करदाताले निम्न किसिमका करपाटि कारोबार स्थल मा राख्नु पर्ने हुन्छ।

06/01/2024

करदाताले यहि पौष महिनामा गर्नु पर्ने कार्यहरुः

✅आ. व. २०७९/०८० को आय विवरण र कर बुझाउने ।
✅आर्थिक ऐन २०८० बमोजिम छुट तथा सुविधाको लाभ लिने ।
✅आ. व. २०८०/०८१ को अनुमानित आयविवरण बुझाई सो वापतको पहिलो किस्ता (४०%) कर दाखिला गर्ने ।
✅ मंसिर महिना काे VAT / Excise विवरण पेश गर्ने।(पौष 25 भित्रै)
✅मंसिर महिनाकाे अग्रीम करकट्टी (TDS), अन्तशुल्क, VAT दाखिला गर्ने। (पौष 25 भित्रै)

✅ कम्पनीको हकमा कम्पनी रजिस्ट्रार कार्यालयमा वार्षिक विवरण पेश गर्ने l

✅ श्रम विभागमा श्रम अडिट पेश गर्ने l

09/12/2023
चौमासिक मू.अ. कर सम्बन्धमा
07/12/2023

चौमासिक मू.अ. कर सम्बन्धमा

Address

Koteshor
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when K.B.M Business Consultant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share