Angel quaill farm

Angel quaill  farm all size of quaill is availebel here

03/11/2021

!! सस्तो मुल्यमा !! आकर्षक कृषी फर्म बिकृमा तथा भाडामा!! ......................................
✅आधुनिक डिजाइन र मजबुत तरिकाबाट
निर्मित भएको ।

✅सुन्दर एवंम शान्त रमणीय वातावरण भएको ।
✅बसोबासका लागि अति उत्तम ऐरिया ।
✅बत्तिको सुविधा,चौबिसै घण्टा पानिको सुविधा भएको।
✅इन्टरनेटको सुविधा भएको।
✅बिहान देखि बेलुका सम्म घाम नछेकिने चारै तिर उज्यालो भएको।
✅vip र सुरक्षित एरिया भएको।
✅यातायातको राम्रो सुविधा भएको।
१० फिट बाटो जोडिऐकाे च्याउ को लागि १टनेल र टमाटर काे लागि ८ वटा टनेल छ मुल्य आपसी छलफल बाट विशेष कारण ले गर्दा बिक्रि गर्नु परेको हुँदा सम्पर्क न ९८४३८९३१५१/९८४३३८८९१९ पहिला सम्पर्क मा आउने लाई प्राथामिकता हुनेछ |
एकचोटि हेर्न आउनुहोस्। हजुरले100% मन पराउनु हुनेछ ।
नोट : ऐजेन्टले कष्ट नगर्दिनुहोला धन्यवाद। ‼ठेगना: ताराकेशोर ५ लोलाङ काठमाडौं

16/10/2021

!! सस्तो मुल्यमा !! आकर्षक कृषी फर्म बिक्रीमा !! ......................................
✅आधुनिक डिजाइन र मजबुत तरिकाबाट
निर्मित भएको ।

✅सुन्दर एवंम शान्त रमणीय वातावरण भएको ।
✅बसोबासका लागि अति उत्तम ऐरिया ।
✅बत्तिको सुविधा,चौबिसै घण्टा पानिको सुविधा भएको।
✅इन्टरनेटको सुविधा भएको।
✅बिहान देखि बेलुका सम्म घाम नछेकिने चारै तिर उज्यालो भएको।
✅vip र सुरक्षित एरिया भएको।
✅यातायातको राम्रो सुविधा भएको।
१० फिट बाटो जोडिएको ३ वटा गाई भए को एउटा बाच्छी दुइटा माउ १००० बटटाइ अटाउने खोर भएको १५०० अन्डा कोरल्ने मेसिन फार्म मा चाहिने सबै सामान कुटाे कोदालो कोदाली बन्चरो सहित मान्छे बस्नलाई १२/१२ को २ कोठा भान्सा छुट्टै छ बोडी सिमि खुर्सानी लगयेत सबै खाले तरकारी फलिराखेकको टमाटर काे लागि १० वटा टनेल छ मुल्य आपसी छलफल बाट विशेष कारण ले गर्दा बिक्रि गर्नु परेको हुँदा सम्पर्क न ९८४३८९३१५१/९८४३३८८९१९ पहिला सम्पर्क मा आउने लाई प्राथामिकता हुनेछ |
एकचोटि हेर्न आउनुहोस्। हजुरले100% मन पराउनु हुनेछ ।
नोट : ऐजेन्टले कष्ट नगर्दिनुहोला धन्यवाद। ‼

रिसर्चका अनुसार बट्टाइको मासु र अण्डामा प्रोटिन धेरै हुनाले यो स्वास्थको लागि खानु असल छ । यदि कुखुराको मासुसग तुलना गर्...
03/02/2021

रिसर्चका अनुसार बट्टाइको मासु र अण्डामा प्रोटिन धेरै हुनाले यो स्वास्थको लागि खानु असल छ । यदि कुखुराको मासुसग तुलना गर्ने हो भने बट्टाइको मासुमा 4 गुना भिटामिन C हुन्छ । र यो COVID को समयमा हामीलाई भिटामिन C को अती आवोसेक हुन्छ । बट्टाइको मासुमा कुखुराको भन्दा 3 गुना बडि आइरन हुन्छ भने बिफमा भन्दा 4% ले बडि आइरन हुन्छ । बट्टाइको मासुमा भिटामिन A हुन्छ तर कुखुराको मासुमा हुदैन । कुखुराको अण्डामा भन्दा तीन गुना बडि भिटामिन B12 हुन्छ । यस्ले शरिरको मेटाबोलिजम राम्रो गर्छ । अण्डाले हड्डि दरो गराउछ । छिटो रिकोभरी गराउछ । स्वासप्रस्वासमा राम्रो गर्छ । ब्लडमा सुगरको लेभल ठिक गराउछ । डिप्रेसन का बिरामिलाई राम्रो गर्छ । यसले बौद्धिक बिकास गराउछ । यस्ले एन्टिएजिङको काम गर्छ । यस्मा vitamin B2 हुन्छ जस्ले बडिको सेलमा काम गर्छ भनेको कार्बोहाड्रेट लाई फ्युलमा बदल्न सहायता गर्छ । यस्मा choline हुन्छ यस्ले हाम्रो शरिरको फङ्सङमा सपोर्ट गर्छ ।

खासगरी हामी नेपाली पेटभरी खाना खाने तिर मात्रै हाम्रो ध्यान गैरहेको हुन्छ । कुन खाना अर्गानिक हो त्यो खानामा कुन भिटामिन छ र मलाइ कुन खाना खानु पर्ने छ तेति ध्यान दिइरहेका हुदैनौ । अहिलेको बिज्ञानले हामिलाइ कुन खानामा के भिटमिन छ भन्ने कुरा देखाएको छ । जे अगाडी आउँछ तेहि हामी खाइरहेका हुन्छौं । खोजी खोजी खाने हाम्रो बानी छैन तर अब हामी सचेत हुन पर्छ । बिरामी भएर हष्पिट्ल गएर ठूलो रकम तिरेर औषधि उपचार गर्छौ तर खानालाइ ब्यालेन्स मिलाएर खाएका हुँदैनौ । तर अब सचेत हुन जरुरि छ । इन्जेकसन लगाएर आएको अण्डालाइ 15 रुपैयाँ सजिलै तिर्छौ अनि अर्गानिक बिना मेडिसिन को अन्डालाइ 5 रुपैयाँमा माग्छौ भने हामी आफै सोचौ ।
तेसैले आदरणीय आमा दिदिबहिनी दाजुभाइहरु हामी अर्गानिक बट्टाइको अण्डा खोजी खोजी खाने गरौ । हाम्रो बालबालिकाहरुको शारिरिक वृद्धि, तेजिलो दिमाग्को लागि, सुत्केरी महिला, सुगर प्रेसरका बिरामी जिउ दुख्ने हाड जोर्नी दुख्ने । छिटो घाउ रिकोभर गराउन जो कसैले पनि बट्टाइको मासु तथा अन्डाको सेवन गरौ भन्ने सल्लाह दिन चाहान्छु ।

Bikrima Lolang hariyalisamaz ma raheko tarakai form +cow form bikrima 4 barsa agriment baki aafnai boring vayeko bato jo...
31/01/2021

Bikrima
Lolang hariyalisamaz ma raheko tarakai form +cow form bikrima 4 barsa agriment baki aafnai boring vayeko bato jodiyeko ekdam subuda sampanna xa form ixuk le samparka garnu hola anaawasek comments nagarnu hola sida samparka 9843388919

06/01/2021

700 p**s anda didai gareko battai bikri ma

11/12/2020

Tarakeshwor municipality ward no 5 lolang Kathmandu

07/12/2020

बट्टाई अनि बट्टाईको अन्डा को फाइदा हरु !!!
• हाड-जोर्नी भाँचेका हरुलाई छिट्टो हाड जोर्न अनि मजबुत बनाउन उपयोगी हुन्छ।
• बाथ र दम का रोगीहरु लाई उपयोगी हुन्छ।
• सुत्केरी महिला हरु को लागि अति उत्तम साथै अप्रेसन गरेका हरुको घाउ छिट्टो निको पार्न यसले ठुलो सहयोग गर्छ।
• शिघ्रपतन हुनेहरुको लागि अति राम्रो मानिन्छ।
• बच्चा हरुको पौष्टिक , बौद्दिक , तथा शारीरिक र मानसिक विकाश को लागि फलदायी हुन्छ।
• युरिक यसिड भएका हरुको लागि औषधि को रुपमा मानिन्छ।
• क्षयरोग निमोनिया र चिसोबाट बच्न को लागि यसको प्रयोग गरिन्छ !
• वृद्दहरुको लागि यो अति राम्रो मानिन्छ ।
• ब्यायाम ( जिम ) गर्ने हरुको शारीरिक बिकासस का लागि अतिनै उपयोगी हुन्छ ।

- यसैले बट्टाई अनि बट्टाई को अन्डा उपयोग गरौँ र आफु अनि आफ्नो परिवार को स्वास्थ्य सधैं स्वस्थ राखौं!!

यदि तपाई बट्टाईको अण्डा वा बट्टाई चाहानु हुन्छ भने हामिलाई म्यासेज बक्स मा म्यासेज गर्नुहोला !!

For sel turky 1 month old per p**s price 1200 jus 8 p**s stoke
06/12/2020

For sel turky 1 month old per p**s price 1200 jus 8 p**s stoke

Battai ko Vale lageko egg chahinxa vane samparka garnuhola samparka number 9843388919
06/12/2020

Battai ko Vale lageko egg chahinxa vane samparka garnuhola samparka number 9843388919

Address

Kathmandu
Kathmandu

Telephone

+9779843388919

Website

Alerts

Be the first to know and let us send you an email when Angel quaill farm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share