Gyre - जायर

Gyre - जायर Gyre is a ride sharing service.

नव वर्ष २०८१ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना
13/04/2024

नव वर्ष २०८१ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना

भाइ टिका २०८० को  हार्दिक मंगलमय शुभकामना 🙏🙏🙏जायर परिवारकाठमाडौं, नेपाल
15/11/2023

भाइ टिका २०८० को हार्दिक मंगलमय शुभकामना 🙏🙏🙏

जायर परिवार
काठमाडौं, नेपाल

शुभ दिपावली तथा लक्ष्मी पुजा २०८० को  हार्दिक मंगलमय शुभकामना 🙏🙏🙏जायर परिवारकाठमाडौं, नेपाल
12/11/2023

शुभ दिपावली तथा लक्ष्मी पुजा २०८० को हार्दिक मंगलमय शुभकामना 🙏🙏🙏

जायर परिवार
काठमाडौं, नेपाल

आम नेपालीहरुको महान चाड बडा दशैं २०८० को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ...
21/10/2023

आम नेपालीहरुको महान चाड बडा दशैं २०८० को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना !!

जायर परिवार
काठमाडौं , नेपाल

Congratulations to the former captain of Nepali Cricket Team and the Brand Ambassador of GYRE "Mr. Paras Khadka" for bei...
01/09/2023

Congratulations to the former captain of Nepali Cricket Team and the Brand Ambassador of GYRE "Mr. Paras Khadka" for being elected as the President of Bagmati Province Cricket Association💐💐💐

‘गुरु’ आफैंमा उज्यालाे । जिवनमा आजकाे दिनसम्म आईपुग्न विभिन्न ‘माेड’ हरुमा मार्गदर्शन गर्नुहुने सम्पूर्ण गुरुहरुप्रति हा...
03/07/2023

‘गुरु’ आफैंमा उज्यालाे । जिवनमा आजकाे दिनसम्म आईपुग्न विभिन्न ‘माेड’ हरुमा मार्गदर्शन गर्नुहुने सम्पूर्ण गुरुहरुप्रति हार्दिक नमन । सम्पूर्ण आदरणिय गुरुहरुमा गुरु पूर्णिमाकाे हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालका किसान तथा सबैलाई रोपाई दिवस (असार १५) को हार्दिक शुभकामना । सबैका मुहारमा खेतमा रोपेका अनगिन्ती धान बराबर मुस्का...
30/06/2023

नेपालका किसान तथा सबैलाई रोपाई दिवस (असार १५) को हार्दिक शुभकामना ।

सबैका मुहारमा खेतमा रोपेका अनगिन्ती धान बराबर मुस्कान रहोस्।
#जायर

Hip Hip Hurray Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
20/06/2023

Hip Hip Hurray Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

खुशी, स्वतन्त्रता र शान्ति । यो दिन सम्पूर्ण राष्ट्र, एकल राष्ट्रको एकताको प्रतीक हो। सबै नेपालीको जीवन साँच्चिकै उज्ज्व...
28/05/2023

खुशी, स्वतन्त्रता र शान्ति । यो दिन सम्पूर्ण राष्ट्र, एकल राष्ट्रको एकताको प्रतीक हो। सबै नेपालीको जीवन साँच्चिकै उज्ज्वल, सफा, सुखी, प्रगतिशील र सुखद होस् ।
गणतन्त्र दिवसको शुभकामना ।

For Rider
Android:
https://tinyurl.com/2p8mvr53
iOS:
https://tinyurl.com/bde7vpe8

For User
Android:
https://bit.ly/3PGvqJE
iOS:
https://apple.co/3wNlwgK
#जायर

बुद्धजयन्तीको शुभकामनाHappy Buddha Jayanti
04/05/2023

बुद्धजयन्तीको शुभकामना
Happy Buddha Jayanti

Happy International Labour Day अन्तराष्ट्रीय मजदुर दिवस श्रमको सम्मान गरौ #जायर
01/05/2023

Happy International Labour Day
अन्तराष्ट्रीय मजदुर दिवस
श्रमको सम्मान गरौ
#जायर

ईद उल फित्र को हार्दिक मंगलमय शुभकामना 💐💐ईद मुबारक
21/04/2023

ईद उल फित्र को हार्दिक मंगलमय शुभकामना 💐💐
ईद मुबारक



Address

Baluwatar-4
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Gyre - जायर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gyre - जायर:

Share