14/04/2026
🌸✨ #नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!✨🌸
कान्तिपुर पाथ ल्याबका तर्फबाट हाम्रा सम्पूर्ण मूल्यवान ग्राहकहरू र प्रिय कर्मचारी परिवारलाई नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🙏
नयाँ वर्षले तपाईंको जीवनमा उत्तम स्वास्थ्य, सुख, समृद्धि र सफलता लिएर आओस् — यही हाम्रो हार्दिक कामना छ।
गत वर्ष हामीलाई भरोसा र विश्वास दिनुभएकोमा हृदयदेखि धन्यवाद! 💛
आगामी दिनहरूमा पनि हामी तपाईंको स्वास्थ्य सेवामा सदैव समर्पित रहनेछौं।
स्वस्थ रहनुस्, खुसी रहनुस्! 🌺
कान्तिपुर पाथ ल्याब परिवार