उत्साह खाद्य सप्लायर्स,म्हेपि १६ काठमाडौ

  • Home
  • Nepal
  • Kathmandu
  • उत्साह खाद्य सप्लायर्स,म्हेपि १६ काठमाडौ

उत्साह खाद्य सप्लायर्स,म्हेपि १६ काठमाडौ Jaya manakamana rice mill
स्थानीय किसानबाट सिधै तपाईंको भान्सासम्म।
चामल, दाल, गेडागुडी, तथा विभिन्न खाध्यान्न सामग्री।
✔️ स्वदेशी उत्पादन
✔️ गुणस्तरमा विश्वास

06/08/2026
🙏🌹👉️लाेकल चामल दाल गेडागुडि पिठाे च्याख्ला तेलकाे साथै स्टिम चामलहरू हाेलसेल तथा खुद्रााा चाहिएमा सम्पर्क गर्नुहाेला । क...
06/08/2026

🙏🌹👉️लाेकल चामल दाल गेडागुडि पिठाे च्याख्ला तेलकाे साथै स्टिम चामलहरू हाेलसेल तथा खुद्रााा चाहिएमा सम्पर्क गर्नुहाेला । काउन्टर म्हेपि पुलिस बिट नजिक छ । सम्पर्क :- ९८५१०१९८३४🙏🌹👈️

31/05/2026

🙏🌹👉️कतै हजुर चामलकाे लागि बजार-बजार धाएर हैरान हुनुभएकाे त छैन !!! अब हजुरले राेजे जस्तै खाेजे जस्तै शुद्व ,स्वादिष्ट र स्वस्थ यी तिनै गुणले भरिपुर्ण नेपालकाे पहाडि भु-भागकाे चिसाे पानिमा उत्पादित लाेकल चामलहरू एक अर्डरमै हजुरकाे घर-घरमा उपलब्ध छ । याे चामल अर्डर गर्नकाे लागि तल दिएकाे माेवाईलमा सम्पर्क गर्नु हाेला । 🙏🌹👈️

☎️🙏🌹👉️ ९८५१०१९८३४ Whatsapp/Viber 9851019834🙏🌹👈️

🙏🌹👉️Free Delivery Service In Ktm Valley(काठमाडौ उपत्यका भित्र डेलिभरी फ्रि छ । )🙏🌹👈️

👉️बास्मति चामल प्रती केजि १६०/- २५ केजिकाे ४०००/-🌹

👉️ जिरा मसिनाे चामल प्रती केजि १५०/- २५ केजिकाे ३७५०/- 🌹

👉️ पाेख्रेलि चामल नयाँ प्रती केजि ११०/- २५ केजिकाे २७५०/-🌹

👉️पाेख्रेलि चामल पुरानाे प्रती केजि १२०/- २५ केजिकाे ३०००/-🌹

👉️ ब्राउन चामल प्रती केजि १२०/- २५ केजिकाे ३०००/-🌹

👉️टाईचिन चामल प्रती केजि १४०/- २५ केजिकाे ३५००/- 🌹

👉️ दाङकाे बास्मति प्रती केजि १००/- २५ केजिकाे २५००/- 🌹

👉️ जेठाे बुढा चामल प्रती केजि ३००/- २५ केजि ७५००/-🌹

👉️ कालानमक चामल प्रती केजि २२५/- २५ केजिकाे ५६२५/-🌹

🙏🌹👉️हाम्रो मिल माछापाेखरी र काउन्टर म्हेपि पुलिस बिट नजिक छ । 🙏🌹👈️

🙏🌹👉️नाेट :-कृपया खुद्रा डेलिभरी हुदैन !!! खुद्राकाे लागि हाम्रो काउन्टरमा आउनु पर्छ । 🙏🌹👈️

08/03/2026

🙏🌹लाेकल चामल पिठाे च्याख्ला,दाल गेडागुडि लगायत अन्य खाद्य सामग्रि चाहिएमा सम्पर्क गर्नु हाेला । ☎️९८५१०१९८३४ 🙏🌹

🙏🌹👉️कतै हजुर चामलकाे लागि बजार- बजार धाएर हैरान हुनु भएकाे त छैन !!! अब हजुरले राेजेजस्तै खाेजेजस्तै शुद्व,स्वादिष्ट र स...
26/01/2026

🙏🌹👉️कतै हजुर चामलकाे लागि बजार- बजार धाएर हैरान हुनु भएकाे त छैन !!! अब हजुरले राेजेजस्तै खाेजेजस्तै शुद्व,स्वादिष्ट र स्वस्थ यी तिनै गुणले भरिपुर्ण नेपालकाे पहाडि भु-भागकाे चिसाे पानिमा उत्पादित लाेकल चामलहरू एक अर्डरमै हजुरकाे घर-घरमा उपलब्ध छ । याे चामल अर्डर गर्नकाे लागि तल दिएकाे माेवाईल नम्बरमा सम्पर्क गर्नुहाेला । 🙏🌹👈️

🙏🌹👉️☎️9851019834, 9808208347🙏🌹👈️

🙏🌹👉️Whatsapp/Viber :- 985-1019834🙏🌹👈️

🙏🌹👉️(Free Delivery Service Ktm Valley) ( काठमाडौ उपत्यका भित्र फ्रि डेलिभरीकाे सुबिधा छ । 🙏🌹👈️

🙏🌹👉️ बास्मति चामल प्रती केजि १६०/-
२५ केजि बाेराकाे ४०००/-🙏🌹👈️

🙏🌹👉️पाेख्रेलि चामल प्रती केजि १२०/-
२५ केजि बाेराकाे ३०००/-🙏🌹👈️

🙏🌹👉️जिरा चामल प्रती केजि १५०/-
२५ केजि बाेराकाे ३७५०/-🙏🌹👈️

🙏🌹👉️ब्राउन चामल प्रती केजि १३०/-
२५ केजि बाेराकाे ३२५०/-🙏🌹👈️

🙏🌹👉️टाईचिन चामल प्रती केजि १५०/-
३० केजि बाेराकाे ४५००/-🙏🌹👈️

🙏🌹👉️जेठाे बुढा चामल प्रती केजि ३००/-
२५ केजि बाेराकाे ७५००/-🙏🌹👈️

🙏🌹👉️समुन्द्र फिनि प्रती केजि २२५/-
२५ केजि बाेराकाे ५६२५/-🙏🌹👈️

🙏🌹👉️लमजुङकाे अनदि चामल प्रती केजि ३५०/-🙏🌹👈️

🙏🌹👉️सिरम्ला चामल प्रती केजि १५०/-🙏🌹👈️

🙏🌹👉️ जुम्लाकाे मार्सि चामल प्रती केजि ३००/-🙏🌹👈️

🙏🌹👉️हाम्रो मिल माछापाेखरी गुणस्तर फाँटमा छ र काउन्टर बनस्थलि ढुङ्गेधारामा छ । 🙏🌹👈️

🙏🌹👉️नाेट :-कृपया खुद्रा सामान डेलिभरी हुदैन । 🙏🌹👈️

🙏🙏🌹कतै हजुर लाेकल चामल,दालगेडागुडि, पिठाे च्याख्लाकाे लागि बजार- बजार धाएर हैरान हुनुभएकाे त छैन !!! अब हजुरले राेजेजस्त...
09/01/2026

🙏🙏🌹कतै हजुर लाेकल चामल,दालगेडागुडि, पिठाे च्याख्लाकाे लागि बजार- बजार धाएर हैरान हुनुभएकाे त छैन !!! अब हजुरले राेजेजस्तै खाेजेजस्तै शुद्व,स्वादिष्ट र स्वस्थ यी तिनै गुणले भरिपुर्ण नेपालकाे पहाडि भु -भागकाे चिसाे पानिमा उत्पादित लाेकल सामानहरू एक अर्डरमै हजुरकाे घर-घरमा उपलब्ध छ । याे सामान अर्डर गर्नकाे लागि तल दिएकाे माेवाईल वा ल्याण्डलाईन नम्बरमा सम्पर्क गर्नु हाेला । 🙏🙏🌹
☎️01-5926389
Whatsapp/Viber :-9851019834 👈️🙏
🙏🌹🚛 Free Devilery service ktm valley (काठमाडौ उपत्यका भित्र फ्रि डेलिभरीकाे सुबिधा छ ।🙏🌹🚛
👉️समुन्द्र फिनि प्रती केजि २२५/-
२५ केजिकाे ५६२५/-👈️
👉️ बास्मति प्रती केजि १६०/-
२५ केजिकाे ४०००/-👈️
👉️खुमल ४ जिरा प्रती केजि १५०/-
२५ केजिकाे ३७५०/-👈️
👉️पाेख्रेलि चामल प्रती केजि १२०/-
२५ केजिकाे ३०००/-👈️
👉️पाेख्रेलि ब्राउन प्रती केजि १३०/-
२५ केजिकाे ३२५०/-👈️
👉️ टाईचिन प्रती केजि १५०/-
३० केजिकाे ४५००/- 👈️
👉️ फाँपरकाे पिठाे प्रती केजि २००/-
👉️ काेदाेकाे पिठाे प्रती केजि१५०/-
👉️ मकैकाे पिठाे प्रती केजि १००/-
👉️ जाैकाे पिठाे प्रती केजि २००/-
👉️ मकैकाे च्याख्ला प्रती केजि १२०/-
👉️ गहुँकाे च्याख्ला प्रती केजि १५०/-
👉️ जाैकाे च्याख्ला प्रती केजि २००/-
👉️ मिक्स सातु प्रती केजि ३००/-
👉️ चना सातु प्रती केजि ३५०/-
👉️ मास दाल प्रती केजि ३००/-
👉️ मुसुराे दाल प्रती केजि २००/-
👉️ रहर दाल प्रती केजि २५०/-
👉️ जुम्ला सिमि दाल प्रती केजि ३५०/-
👉️ जुम्लाकाे कागुनाे प्रती केजि ३५०/-
👉️ जुम्लाकाे चिनाे प्रती केजि ३५०/-
🙏👉️🌹हाम्रो मिल माछापाेखरी गुणस्तर फाँटमा र काउन्टर बनस्थलि ढुङ्गेधारा बिग मार्टकाे अगाडि छ । 🙏👈️🌹
🙏👉️🌹❤️नाेट:- कृपया खुद्रा सामान डेलिभरी हुनेछैन । 🙏👈️

Address

Kathmandu
44600

Telephone

+9779851019834

Website

Alerts

Be the first to know and let us send you an email when उत्साह खाद्य सप्लायर्स,म्हेपि १६ काठमाडौ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to उत्साह खाद्य सप्लायर्स,म्हेपि १६ काठमाडौ:

Shortcuts

Share