Sam Purn

Sam Purn Direct selling products online/Offline Business.

02/05/2026

बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।”
बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ।
शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु। बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ।
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो "ज्ञ" ज्ञान हो ।
बुद्ध जयन्तीको सुअवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना।
अप्प दीपो भवः।

27/09/2024
मलाई  बिजनेस गरेर आत्मनिर्भर बन्ने केही त्यस्ता युवा युबतिहरूको जरुरत छ। जो नेपालमै बसेर केही गर्न चाहनुहुन्छ भने मेरो म...
13/08/2024

मलाई बिजनेस गरेर आत्मनिर्भर बन्ने केही
त्यस्ता युवा युबतिहरूको जरुरत छ।
जो नेपालमै बसेर केही गर्न चाहनुहुन्छ
भने मेरो मेसेन्जरमा आएर कुरा गर्नुहोला।

मात्र पसल परिबर्तन गरेर आफ्नो जीवन परिबर्तन गर्ने Business लेराएका छौँ  कृपया 1 Minute time दिएर पढ्नु होला र जान्न बुझ्...
14/01/2024

मात्र पसल परिबर्तन गरेर आफ्नो जीवन परिबर्तन गर्ने Business लेराएका छौँ कृपया 1 Minute time दिएर पढ्नु होला र जान्न बुझ्न मन लाग्यो भने मलाई Message गर्नुहोला 🙂

दिनभरी laborious काम गरेर शारिरको energy सक्काएर साझ फेरि दिमागमा पैसाको tension भएको जिन्दगी भन्दा त "केहि दिमाग लगाएर zero investment मा online बाट नै business गरि freedom वाला life जिउन चाहानुहुन्छ " के तपाई घरमा बसेर जुन समयमा facebook , tiktok , Youtube जस्तो सामाजिक सन्जालमा समय दिनुहुन्छ के त्यो समयमा केही राम्रो कुरा सिकेर जीवनलाई फरक ढंगबाट अगाडि बडाउन चाहानुहुन्छ ? के तपाईंलाई आजको समयमा बेरोजगार बस्नु परेको छ ? यदि छ भने आज हामीले golden opportunity लिएर आएका छौ 🙂🎇

यो काम कसरी गर्ने भन्ने र बुज्न चाहानु हुन्छ ? भने हामीले तपाईंहरु को लागि नि - सुल्क joining र नि - सुल्क training को अवसर लिएर आएका छौँ , साचिकै भोलिको दिनमा आफू र आफ्नो परिवारको लागि केहि गर्न चाहानुहुन्छ भने यसलाई Serious लिएर inbox ma message गर्नु होला l 🙂🎇🎇🎇

"कोहि पनि धनी मानिस hardwork गर्दैन ,smart work गर्छ ,त्यसैले smart work गर्न सिक्नुहोस नत्र सधै गरिब नै रहनुहुनेछ "🙂🙂🎇🎇🎇🎇

अरुको कुरा सुनेर आफ्नो खुट्टामा आफै बन्चरो हान्ने काम नगर्नु होला किनकी भोलिको दिनमा तपाईंको जिवनमा आउने समस्याको सामाधन आफैले नै गर्ने हो अरुले त पक्कै समाधान गर्नु हुन्न । त्यसैले आफ्नो जीवनको निर्णय आफै गर्नु होला ।🙏🙏🙏
धन्यवाद 🙏🙏🎇🎇🎇🎇🎇
‌ Note : जो कोहिले पनि गर्न मिल्ने Business Yes or No

🌷🌷We Are Very Proud to Introduce कर्मठ अनि मेहनती, ठूलो सपना बोक्ने ,Global सफल नेतृत्व गर्ने, आफ्नो सीप र दक्ष्यतालाई प...
02/01/2024

🌷🌷We Are Very Proud to Introduce कर्मठ अनि मेहनती, ठूलो सपना बोक्ने ,Global सफल नेतृत्व गर्ने, आफ्नो सीप र दक्ष्यतालाई पुर्णता बनाउन हाम्रो बिजनेस लाइ अप्नाएर आफ्नो लक्ष्यलाई पूरा गर्न अहोरात्र मेहनत गर्दै, आफू र परिवारलाई स्वस्थ बनाउदै सिङ्गो समाज अनि देश बिदेशमा आफ्नो पहिचान बनाउदै , देश र देशवासिको सेवामा तलिन अहो रात्र भोक र निन्द्रा न भनि आफनो ब्यवसायको साथ Our Great Dynamic Leader Mr.Yubraj shrestha as a New Bronze Director Leval मा पुग्न सफल हुनु भएको छ 💐💐💐

We Want To Congratulate You For Achieving This Level With Your Hardwork And Dedication.We Appreciate You.We Wish You A Bright Future, Prosperity,Good Health and Welth in your Further Journey With Vestige.आगामी दिनमा Double Universal Crown Director बनी आफ्नो सपनालाइ पूरा गरि देश र जनताको लागि एक उदाहरणीय ब्याक्ती बन्नुहोस भनी हार्दिक बधाइ तथा शुभकामना ब्यक्त गर्दछौं।

May Good Bless You And Your Family.
Best Regards Vestige / Healthy Living Global Dream Team 🎉🎊🏆️🎖️♥️🥀🥀. Yubraj Shrestha Bibash Khatiwada Sampurna Ghimire Healthy Living Nepal

सफलता एक खेल सरह हुन्छ यसलाई जति धेरै खेलीन्छ त्यति धेरै जित्न सकिन्छबिजनेसको सुरुवात गर्नु भएकोमा बधाई छ यसै गरी निरन्त...
26/09/2023

सफलता एक खेल सरह हुन्छ यसलाई जति धेरै खेलीन्छ त्यति धेरै जित्न सकिन्छ
बिजनेसको सुरुवात गर्नु भएकोमा बधाई छ यसै गरी निरन्तरता बनाइ राख्नुहोला all of you lidars एक दिन सफलता तपाईंकाे भागेदार बन्ने छ Go fast DUCD level👑👏💐👏 हजुर हरु पनि direct seling busines गर्ने सोच बनाई राख्नु भको छ भने
inbox ma अायेर बुज्न सक्नु हुन्छ Yubraj Shrestha

जिरो लगानीबाट लाखौं कमाउन चाहानु हुन्छ ? अव पैसा दिएर हैन, पैसा कामाउने तरिका सिकाएर सहयोग गर्न चाहान्छु , ताकी जीवनभर प...
15/09/2023

जिरो लगानीबाट लाखौं कमाउन चाहानु हुन्छ ? अव पैसा दिएर हैन, पैसा कामाउने तरिका सिकाएर सहयोग गर्न चाहान्छु , ताकी जीवनभर पैसाको समस्या नहोस। यो ग्रुपमा रोजगार ,बेरोजगार सबै जनाले मेसेज गर्न सक्नुहुनेछ। मैले एउटा योजना बनाको छु , जुनबाट नेपाल भित्र तथा नेपाल बाहिर भएका नेपाली जनताहरु आत्मनिर्भर बनेर आफ्नो जीवन र परिवारको आवश्यकता पूरा गर्ने लायक बन्न सक्नुहुन्छ।
नोट : १.सानो लगानी
२. डिग्री चाहिँदैन।
३. मोवाइल र इन्टनेट हुनुपर्छ।
४. Part- Time गर्न सकिन्छ।
५. आवश्यकता अनुसारको आम्दानी गर्न सकिन्छ ।
६. घर बाटै काम गर्न मिल्ने ।
७. रोजगार , बेरोजगार , शिक्षक , retired officer , विद्यार्थी , पुरुष , महिला , गृहणी , पढेका , नपढेका , आदि सबै इच्छुक व्यक्तिले गर्न मिल्ने । (भनिन्छ : जहाँ इच्छा त्यहाँ उपाय) Seriously इच्छुकहरुको लागी यो ठूलो अवसर सावित हुनसक्छ। इच्छुक व्यक्तिहरूले inbox मा आएर Yes लेख्नु होला।

🏆🏆 🎉 लाखौ लाख शुभकामना छ हेल्दी लिभिङ्ग कम्पनी परिवारको तर्फबाट यो जोशिला मनलाई Mr roit shrestha  ज्युलाई जो वहाँ ilam m...
02/09/2023

🏆🏆 🎉 लाखौ लाख शुभकामना छ हेल्दी लिभिङ्ग कम्पनी परिवारको तर्फबाट यो जोशिला मनलाई Mr roit shrestha ज्युलाई जो वहाँ ilam mai 8 बाट आफनो घरको कामको ब्यस्तताको बाबजुद बचेको सम्य हेल्दी लिभिङ्गको सिस्टममा दिएर फास्ट ८% स्टार ✨✨ को level पाउनु भएको मा 💐💐
शुरुवात नै सफलताको पहिलो कदम हो
Wow Big Congratulations sir Roit shrestha you Achive the Fast Star 8% Level
Once Again Many More Congratulations 💐💐
केहि न गरि जय जय जयकार हुदैन ,कोशिश गर्नेको कहिले हार हुदैन
I Really Appreciate You.
We Wish You Bright Future In Vestige HL Direct Selling Self Entrepreneur Business
Growth Us Together
*From Global Dream Team Global Nepal* go fast DUCD🌹 Yubraj Shrestha Bibash Khatiwada

We Are Very Proud to Introduce कर्मठ अनि मेहनती, ठूलो सपना बोक्ने ,Global सफल नेतृत्व गर्ने, आफ्नो सीप र दक्ष्यतालाई पुर...
31/08/2023

We Are Very Proud to Introduce कर्मठ अनि मेहनती, ठूलो सपना बोक्ने ,Global सफल नेतृत्व गर्ने, आफ्नो सीप र दक्ष्यतालाई पुर्णता बनाउन हाम्रो बिजनेस लाइ अप्नाएर आफ्नो लक्ष्यलाई पूरा गर्न अहोरात्र मेहनत गर्दै, आफू र परिवारलाई स्वस्थ बनाउदै सिङ्गो समाज अनि देश बिदेशमा आफ्नो पहिचान बनाउदै , देश र देशवासिको सेवामा तलिन अहो रात्र भोक र निन्द्रा न भनि आफनो पढाईको साथ साथ Our Great Dynamic Leader Mr Suman Mohara as a New Bronze Director Leval मा पुग्न सफल हुनु भएको छ 💐

We Want To Congratulate You For Achieving This Level With Your Hardwork And Dedication.We Appreciate You.We Wish You A Bright Future, Prosperity,Good Health and Welth in your Further Journey With Vestige.आगामी दिनमा Double Universal Crown Director बनी आफ्नो सपनालाइ पूरा गरि देश र जनताको लागि एक उदाहरणीय ब्याक्ती बन्नुहोस भनी हार्दिक बधाइ तथा शुभकामना ब्यक्त गर्दछौं।
May Good Bless You And Your Family.
Best Regards Vestige / Healthy Living Global Dream Team Healthy Living Nepal

🏆️🏆️लाखौ लाख शुभकामना छ हेल्दी लिभिङ्ग कम्पनी परिवारको तर्फबाट ✨ सोच' बदल्नुहोस खुसी आँफै मिल्छ,'स्वभाव'बदल्नुहोस इज्जत ...
29/08/2023

🏆️🏆️लाखौ लाख शुभकामना छ हेल्दी लिभिङ्ग कम्पनी परिवारको तर्फबाट ✨

सोच' बदल्नुहोस खुसी आँफै मिल्छ,
'स्वभाव'बदल्नुहोस इज्जत आँफै मिल्छ,
कसैको'पाउ'पर्न जरुरी छैन,
'बाटो' सहि रोज्नुहोस'गन्तव्य'आँफै मिल्छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sam Purn posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share