Shree krishna ghimire nirman sewa pvt ltd.

Shree krishna ghimire nirman sewa pvt ltd. ��भगवत कृपाही केबलम: ��

22/08/2025

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि॥
तिमीलाई केवल कर्म गर्ने अधिकार छ, फलहरूमा कहिल्यै आशा गर्नु हुन्न ।कर्मको फललाई तिम्रो उद्देश्य नबनाऊ, न त तिम्रो आसक्ति निष्क्रियतामा नै होस्।

समय ले दिएको
12/03/2025

समय ले दिएको

Watch, follow, and discover more trending content.

11/03/2025

२४० वर्ष राजसंस्थाले देश चलायो के गर्‍यो ? भन्नेहरु मानसिक रोगी हुन् ।
१) आधुनिक नेपालको निर्माण १७४४ देखि १८१६ करिब ७१ वर्ष लाग्यो ।
२) त्यो बिचमा अंग्रेजसँग १८१४ देखि १८१६ सम्म युद्ध चल्यो ।
३) नेपाल-तिब्बत युद्ध १८५५/१८५६ सम्म चल्यो
४) राणा शासन सुरु भयो १८४६ देखि १९५१ सम्म, त्यो बेला नेपालमा नाम मात्रका राजा थिए ।
खासमा आधुनिक नेपालमा राजाले शासन गरेको २०१७ देखि २०४६ सम्म २९ वर्ष मात्र हो । त्यो बेला पनि कांग्रेसले हतियार युद्ध गर्‍यो, कम्युनिस्टले नक्सलवादी आन्दोलनको नाममा मान्छे काटे, आन्दोलन, विरोध अनेक झेल्यो । २ पटक भारतले नाकाबन्दी लगायो त्यो पनि कांग्रेस-कम्युनिस्टको आग्रहमा ।
✍️ अब २९ वर्षमा के भयो ?
देशमा सयौं उद्योग खोलिए, ६ वटा राजमार्ग बने, विश्वविद्यालय बने, आधुनिक अस्पताल बने, कृषि औजार कारखाना देखि जुटमिल-चिनीमिल बने, अन्तर्राष्ट्रिय विमानस्थल बन्यो । सयौं गार्मेन्ट, गलैचा कारखाना, बासवारी जुत्ता, भृकुटी कागज कारखाना आदि इत्यादि हामीले देख्यौ ।
माथि भएका उद्योग खै ? २०४६ पछि सबै सके, बाँकी माओवादीले बम हाने अनि यिनीहरु लेख्छ्न्- के भयो ? के थियो ? करिब ७० लाख युवा विदेश खेद्नेहरुलाई लाज छैन । INGO दलाली, विदेशी मतियारहरु... राजसंस्थालाई २४० वर्ष शासन गर्न कसैले दया मायाले दिएको होइन, कुनै विदेशीले स्थापित गरेको पनि होइन । नेपाल रास्ट्र एकीकरण गरेर स्थापित बनेको संस्थालाई विदेशी दलालले गाली गरेको सुहाउँदैन । copy

वेस्ट of डिसेम्बर
27/01/2025

वेस्ट of डिसेम्बर

जायज र समय सान्दर्भिक बहस
25/01/2025

जायज र समय सान्दर्भिक बहस

सम्पर्क नम्बर : 9851086545Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nep...

07/01/2025

Nepali ma Kaha kaha gayo bhukamp

28/12/2024

शनै: पन्था शनै: कन्था
शनै:पर्वतलङ्घनम्।
शनैर्विद्या शनैर्वित्तम्
पञ्चैतानि शनै: शनै: ॥
अर्थात्:- लामो बाटो काट्ने काम, कपडा बुन्ने काम, डाँडा काट्ने काम, विद्या आर्जन गर्ने काम, धन कमाउने काम बिस्तारै हुन्छन् । यी काममा हतार गर्नु हानिकारक हुन्छ ।

28/12/2024

''ॐ चन्दनस्य महत्पुण्यं, पवित्रं पापनाशनम् ।
आपदां हरते नित्यं, लक्ष्मीस्तिष्ठति सर्वदा॥ ''

27/12/2024
यो सिजन को अन्तिम अन्तिम फल  फूल
26/12/2024

यो सिजन को अन्तिम अन्तिम फल फूल

Address

Kathmandu

Telephone

+9779851069936

Website

Alerts

Be the first to know and let us send you an email when Shree krishna ghimire nirman sewa pvt ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shree krishna ghimire nirman sewa pvt ltd.:

Share