Rolling Karmashil Bidesh

Rolling Karmashil Bidesh Rolling Karmashil Bidesh under Rolling Nexus is useful for workforces who are seeking foreign employ

रोलिङ्ग कर्मसिल विदेश तीन समुहका श्रमिकहरुका लागी उपयोगी हुन्छ।
१. वैदेशिक रोजगार खोज्नेहरुका लागी
२. विदेश वसाईको क्रममा परेका समस्याको समाधानको लागी
३. विदेशमा रहेका र स्वोदेश फर्कन चाहेका लागी

१. वैदेशिक रोजगार खोज्नेहरुका लागी

वैदेशिक रोजगार खोज्ने श्रमिकको लागी निम्न बमोजिम सेवा यस एपमा उपलब्ध छन्

क) नेपाल सरकार वैदेशिक रोजगार विभाग द्वारा स्वीकृत, वैदेशिक रोजगारीका सम्पूर्ण अव

सर बारे जानकारी।

ख) मेनपावर कम्पनी द्वारा प्रकाशित रोजगारीको आधिकारिकता बारे लोट नम्बर बाट जाच गर्न सक्ने सुविधा।

ग) रुचाईएको देश र रुचाईएको रोजगारीमा जानको लागी भरपर्दो, विश्वासनिय मेनपावर कम्पनीको खोजी गर्न र तट सम्बन्धमा नोटिफिकेसन सेवाको व्यवस्था।

घ) वैदेशिक रोजगारीको क्रममा हुने कुनै पनि किसिमका ठगीको गुनासो र तट सम्बन्धमा सम्बन्धित व्यक्ति, मेनपावर वा वैदेशिक रोजगार विभाग सम्म पुराई समाधान को पहल।

ङ) स्वस्थ परिक्षण संस्था, ओरियेअनटेसन सेन्टर, इन्सूरेन्स सेवा,भिजा सेन्टर जस्ता कम्पनीको सम्पूर्ण जानकारी।

च) आफ्नो विदेश जाने अन्तिम स्वीकृतिको आधिकारिकता जाच गर्ने व्यवस्था साथै वैदेशिक रोजगारी सम्बन्धी सम्पूर्ण समाचार तथा जानकारी।

२. विदेश वसाईको क्रममा परेका समस्या समाधान गर्नका लागी विदेशमा बसुन्जेल कुनै पनि समस्याहरु परेमा आफ्नो गुनासो यसै एप मार्फत वा भाईबर व्हट्स एप वा ईमो मार्फत पनि राख्न सकिन्छ। सो गुनासो सम्बन्धित मेनपावर कम्पनी सम्म पुराउने र सो को समाधान नभएमा वैदेशिक रोजगार विभाग अथवा कानुनी उपचार अथवा मिडिया सम्म पुराई समाधानको बाटो पहिलाउने यस एपको लक्ष्य हुनेछ।

३. विदेशमा रहेकाहरुलाई स्वोदेश फर्कन प्रेरित गरी रोजगार गर्न खोज्नेका लागी विदेशमा सिकेर आएको सिप अनुसारको रोजगारीहरुको जानकारी र व्यवसाय गर्न अथवा उद्धयमसिल गर्नेहरुकालागी लगानी अनुसारको व्यवसाय र अपुग रकम विभिन्न साजेदारी संग संस्था संग सहकार्य गराई सम्बन्धित बैकिङ्ग संस्था मार्फत ऋण उपलब्ध गराई स्वोदेशमै व्यवसाय तथा उद्यमशिल हुन प्रेरित गर्ने, साथै शोही संग संस्था मार्फत विदेश हुदा कमाएको रकमको सदुपयोगको लागि आर्थिक साच्यरथा र स्वोदेश आई व्यवसाय गरेपछिको बजार व्यवस्थापन तथा प्रबदनमा सहयोग पुराउने कार्यक्रम यस एप मा नै हुन्छ।

Address

Bijulibajar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Rolling Karmashil Bidesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rolling Karmashil Bidesh:

Share