01/09/2026
हामी केवल व्यवसाय मात्र गर्दैनौँ, मानवता र एकअर्काप्रतिको साथ पनि हाम्रो जिम्मेवारी हो। 🙏💪
अस्ति भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपहिरोका कारण ज्यान गुमाउनु भएका सम्पूर्ण आफन्त, इष्टमित्र तथा प्रियजनहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। 🕊️🙏
उहाँहरूको दिवंगत आत्माले चिरशान्ति पाओस् र शोकसन्तप्त परिवारजनमा यो दुःख सहन सक्ने शक्ति मिलोस्।
हाम्रो Digital Business Team को तर्फबाट बाढीपहिरोका कारण ज्यान गुमाउनु भएका सम्पूर्ण आफन्त, इष्टमित्र तथा प्रियजनहरूको आत्मशान्तिको कामना गर्दै भोलि बिहान ६:३० बजे केही समय मौन ध्यान (Meditation) गर्नेछौँ। 🕯️🙏
यस दुःखद घडीमा दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। 💐
हार्दिक श्रद्धाञ्जली तथा आत्मशान्तिको कामना 🙏💐🕯️