26/08/2026
वीर अस्पतालको विशेष तयारी : आकस्मिकदेखि आईसीयूसम्म ‘फुल अलर्ट’
-अस्पतालले आकस्मिक सेवा, आईसीयू, भेन्टिलेटर, रगत तथा आवश्यक औषधिको व्यवस्थापन गर्दै ठूलो संख्यामा घाइते बिरामी आउन सक्ने अवस्थालाई ध्यानमा राखेर तयारी अवस्थामा बसेको जनाएको छ।