Pathivara DM Nepal Pvt Ltd.

  • Home
  • Pathivara DM Nepal Pvt Ltd.

Pathivara DM Nepal Pvt Ltd. As immerging export import company, we are committed to delivering the highest quality products.

07/05/2025

Pathivara DM Nepal Pvt Ltd le kehi samaya ko laagi store khali garna ko lkagi Glass Coated Tiles 4x6 ko ra sabaiko kisim ko sanitary bikri bitaran soche bhanda sasto mulya maa dhamadham bikri maa rakhiyeko chha kehi samayako laagi matra.

Contact: Balaram
warehouse manager
surunga jhapa
9816007454

Call now to connect with business.

24/10/2024

कसैले आफ्नो सत्रु खोज्नु छ भने आफ्नै घरवरीपरीबाट खोज्न सुरु गरौ अवस्य भेटिने रहिछ !

17/09/2024

भोली मिती: २ असोज २०८१ बुधबार , १८ सेपटेम्बर २०२५ का दिनबाट सोह्र श्राद्द प्रारम्भ !

ॐ अस्य श्री भगवान नीलकंठ सदा-शिव-स्तोत्र मंत्रस्य श्री ब्रह्मा ऋषिः, अनुष्ठुप छन्दः,
श्री नीलकंठ सदाशिवो देवता, ब्रह्म बीजं, पार्वती शक्तिः, मम समस्त पाप क्षयार्थंक्षे म-स्थै-आर्यु-आरोग्य-अभिवृद्धयर्थं
मोक्षादि-चतुर्वर्ग-साधनार्थं च श्री नीलकंठ-सदाशिव-प्रसाद-सिद्धयर्थे जपे विनियोगः।

27/08/2024

कसकसलाई थाहा छ ?
गुठी जग्गा भनेको केहो ?
र रहीकर भनेको केहो ? जानकारी पाउन !

07/08/2024

हामी खेल हेर्नेलाई यस्तो टेन्सन छ खेलाडीहरुलाई कुनै टेन्सन नभए जस्तो महुसुस !

07/08/2024

जिन्दगी मा नेपालले जित्यो भन्न कहिले पाउने होला है !
तर हाम्रो चेलीहरुले राम्रो खोलेको हो !

05/08/2024

राम्रो भएमा आफैले, मेरो भाग्यले, मेरो मेहनतले,
नराम्रो भएमा फलनाको कारणले भन्ने हाम्रो समाज,

23/07/2024

नेपाली टिमले आज पहिलो बल लिनु पर्छ ब्याटिङ हैन !

27/05/2024

हजुर हरु घर बनाउनु हुँदैछ हामीलाई टायल्स मर्बल र सेनेटरीको लागि सम्झिनोस बजारको अधा मुल्यमा !

Happy Maha Shiva Ratri!
08/03/2024

Happy Maha Shiva Ratri!

07/01/2024

काम बिशेषले कोलकत्तामा यदी मलाई संपर्क गर्नु परेमा मेरो नेपाल को NCL वार्ट्सप या इन्डियाको यो नम्बरमा संपर्क गर्न सक्नु हुने छ +919046457487

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Pathivara DM Nepal Pvt Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pathivara DM Nepal Pvt Ltd.:

  • Want your business to be the top-listed Business?

Share