08/06/2026
लक्ष्मी कपडा वासिङ्ग सेन्टर किर्तिपुर ९ पाँगा दोबाटो भाजङ्गल जाने बाटो 985-1444622
Laxmi Cloths Washing Center
★ हामी कहाँ आधुनिक मेसिन द्वारा कपडा धुलाई सुकाईने गरिन्छ।
१. कपडा धुएर सुकाउनेको लागी लाग्ने दस्तुर प्रति के.जी. मात्र रु १००/-
२. फाईबर, शिरक र ब्लाङकेटको लागी लाग्ने दस्तुर प्रति के.जी. मात्र रु १२५/-
३. स्त्री/आईरन लगाको एक जोडीको मात्रा रु ५०/-
४. आफैले धोयर ल्याको सुकाउने प्रति के.जी. मात्र रु ६०/-
५. कपडा धुएर आफै सुकाउन लग्ने भएमा प्रति के.जी. रु ८०/-
६. फाईबर जाकेट प्रति के.जी. मात्र रु १२०/-
७. यहाँ जूता, मोजा, कार्पेट र भित्री बस्त्र धुईदैन ।
८. एक पटकमा १० kg भन्दा बढी कपडा धुन ल्याएमा १०% छुट अथवा फ्री होम डेलिभरी रहेको छ ।
९. कपडा धुन दिएको २४-४८ घण्टा भित्र कल नआएमा हजुरहरुले कल गरेर बुझ्नुहोला ।
नोटः तपाई हरुको कपडा कलर जाने र सँगै मिसाउन नमिल्ने कपडाको बारेमा हामालाई जानकारी गराउनु होला ।
Ghamanda Regmi