Kabita Digital and Co.

Kabita Digital and Co. Work from home, build your dreams, and earn with Kabita Digital and Co.

03/09/2026

🚀 के तपाईं घरबाटै 𝐎𝐧𝐥𝐢𝐧𝐞 𝐁𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬 सुरु गर्ने सोचमा हुनुहुन्छ?

आजभन्दा करिब दुई वर्षअघि मैले पनि यही सोचबाट आफ्नो 𝐣𝐨𝐮𝐫𝐧𝐞𝐲 सुरु गरेकी थिएँ।
त्यतिबेला मलाई थाहा थिएन, यो एउटा 𝐝𝐞𝐜𝐢𝐬𝐢𝐨𝐧 ले मेरो 𝐩𝐞𝐫𝐬𝐨𝐧𝐚𝐥 𝐠𝐫𝐨𝐰𝐭𝐡 र 𝐥𝐢𝐟𝐞𝐬𝐭𝐲𝐥𝐞 मा यति ठूलो परिवर्तन ल्याउँछ भनेर। ✨

नमस्ते, मेरो नाम कविता हो। 👋
म काठमाडौंमा बस्छु।
करिब दुई वर्षअघि मैले यो 𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥 𝐁𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬 सुरु गरेकी थिएँ।
सुरुमा मेरो उद्देश्य धेरै ठूलो थिएन। आफ्नो बच्चाहरूको सामान्य खर्चमा सहयोग गर्ने एउटा 𝐚𝐝𝐝𝐢𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐢𝐧𝐜𝐨𝐦𝐞 𝐬𝐨𝐮𝐫𝐜𝐞 बनाउने सोच थियो। 👩‍👦‍👦💻

तर 𝐣𝐨𝐮𝐫𝐧𝐞𝐲 अगाडि बढ्दै जाँदा मैले 𝐢𝐧𝐜𝐨𝐦𝐞 𝐨𝐩𝐩𝐨𝐫𝐭𝐮𝐧𝐢𝐭𝐲 भन्दा धेरै कुरा सिक्ने मौका पाएँ। 📚

💼 यो 𝐛𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬 सुरु गर्नुअघि म 𝟗-𝐭𝐨-𝟓 𝐣𝐨𝐛 गर्थें।
त्यो 𝐣𝐨𝐛 ले मलाई 𝐟𝐢𝐧𝐚𝐧𝐜𝐢𝐚𝐥 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭 गरिरहेको थियो। तर आफ्नो समय आफैंले 𝐦𝐚𝐧𝐚𝐠𝐞 गर्न सजिलो थिएन।

बच्चाहरूसँग 𝐪𝐮𝐚𝐥𝐢𝐭𝐲 𝐭𝐢𝐦𝐞, 𝐩𝐞𝐫𝐬𝐨𝐧𝐚𝐥 𝐠𝐨𝐚𝐥𝐬 र आफ्नो 𝐠𝐫𝐨𝐰𝐭𝐡 का लागि समय निकाल्न चुनौतीपूर्ण थियो। 👨‍👩‍👦❤️

त्यसपछि मैले आफ्नो 𝐜𝐚𝐫𝐞𝐞𝐫 को अर्को बाटो खोज्न थालेँ।
त्यही क्रममा मैले यो 𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥 𝐁𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬 𝐏𝐥𝐚𝐭𝐟𝐨𝐫𝐦 पाएँ। 🌐
यहाँ आएपछि मैले 𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥 𝐌𝐚𝐫𝐤𝐞𝐭𝐢𝐧𝐠, 𝐎𝐧𝐥𝐢𝐧𝐞 𝐁𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬, 𝐂𝐨𝐦𝐦𝐮𝐧𝐢𝐜𝐚𝐭𝐢𝐨𝐧 र 𝐏𝐞𝐫𝐬𝐨𝐧𝐚𝐥 𝐃𝐞𝐯𝐞𝐥𝐨𝐩𝐦𝐞𝐧𝐭 सम्बन्धी 𝐭𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠 पाएँ। 📱📈
𝐌𝐞𝐧𝐭𝐨𝐫𝐬𝐡𝐢𝐩 र 𝐜𝐨𝐚𝐜𝐡𝐢𝐧𝐠 पनि पाएँ। 🎓

सुरुमा सबै कुरा सजिलो थिएन।
नयाँ कुरा सिक्नुपर्‍यो।
𝐂𝐨𝐧𝐬𝐢𝐬𝐭𝐞𝐧𝐜𝐲 कायम गर्नुपर्‍यो।
𝐌𝐢𝐬𝐭𝐚𝐤𝐞𝐬 बाट सिक्नुपर्‍यो।
𝐒𝐭𝐞𝐩 𝐛𝐲 𝐬𝐭𝐞𝐩 अगाडि बढ्नुपर्‍यो। 💪

तर मैले एउटा कुरा बुझें:
🎯 𝐁𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬 सुरु गर्नु एउटा 𝐝𝐞𝐜𝐢𝐬𝐢𝐨𝐧 हो।
𝐁𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬 मा 𝐠𝐫𝐨𝐰𝐭𝐡 गर्नु 𝐜𝐨𝐧𝐭𝐢𝐧𝐮𝐨𝐮𝐬 𝐥𝐞𝐚𝐫𝐧𝐢𝐧𝐠 र 𝐚𝐜𝐭𝐢𝐨𝐧 को 𝐩𝐫𝐨𝐜𝐞𝐬𝐬 हो।

आज करिब दुई वर्षपछि म 𝐩𝐫𝐨𝐮𝐝𝐥𝐲 आफूलाई 𝐎𝐧𝐥𝐢𝐧𝐞 𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥 𝐁𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬 𝐄𝐧𝐭𝐫𝐞𝐩𝐫𝐞𝐧𝐞𝐮𝐫 भन्न सक्छु। 💻✨
यो 𝐣𝐨𝐮𝐫𝐧𝐞𝐲 ले मलाई नयाँ 𝐬𝐤𝐢𝐥𝐥𝐬, 𝐜𝐨𝐧𝐟𝐢𝐝𝐞𝐧𝐜𝐞 र आफ्नो समयलाई फरक तरिकाले 𝐦𝐚𝐧𝐚𝐠𝐞 गर्ने अवसर दिएको छ।
अब मेरो अर्को 𝐠𝐨𝐚𝐥 𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥 𝐂𝐨𝐚𝐜𝐡𝐢𝐧𝐠 मा अगाडि बढ्ने हो। 🎓

साथै, 𝐢𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐛𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬 𝐞𝐯𝐞𝐧𝐭𝐬 मा सहभागी हुने र आफ्नो 𝐧𝐞𝐭𝐰𝐨𝐫𝐤 विस्तार गर्ने लक्ष्य पनि छ। 🌍✈️
यदि तपाईं पनि 𝟗-𝐭𝐨-𝟓 𝐣𝐨𝐛 मा हुनुहुन्छ,
वा घरबाटै केही नयाँ सुरु गर्न चाहनुहुन्छ,
वा आफ्नो 𝐞𝐱𝐢𝐬𝐭𝐢𝐧𝐠 𝐰𝐨𝐫𝐤 सँगै एउटा 𝐝𝐢𝐠𝐢𝐭𝐚𝐥 𝐢𝐧𝐜𝐨𝐦𝐞 𝐨𝐩𝐩𝐨𝐫𝐭𝐮𝐧𝐢𝐭𝐲 𝐞𝐱𝐩𝐥𝐨𝐫𝐞 गर्न चाहनुहुन्छ भने, 💻
तपाईंले पनि पहिले 𝐝𝐞𝐭𝐚𝐢𝐥𝐬 बुझ्न सक्नुहुन्छ। 🔍

तपाईंलाई तुरुन्त 𝐝𝐞𝐜𝐢𝐬𝐢𝐨𝐧 लिन आवश्यक छैन।
पहिले बुझ्नुहोस्।
प्रश्न सोध्नुहोस्।
𝐁𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬 𝐦𝐨𝐝𝐞𝐥 तपाईंका लागि 𝐬𝐮𝐢𝐭𝐚𝐛𝐥𝐞 छ कि छैन हेर्नुहोस्। ✅

यो 𝐨𝐩𝐩𝐨𝐫𝐭𝐮𝐧𝐢𝐭𝐲 सबैका लागि एउटै हुँदैन।
तर यदि तपाईं 𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥 𝐁𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬 बारे 𝐬𝐞𝐫𝐢𝐨𝐮𝐬𝐥𝐲 जान्न चाहनुहुन्छ भने, म तपाईंलाई यसको 𝐬𝐲𝐬𝐭𝐞𝐦, 𝐭𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠, 𝐛𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬 𝐦𝐨𝐝𝐞𝐥 र 𝐫𝐞𝐪𝐮𝐢𝐫𝐞𝐦𝐞𝐧𝐭𝐬 बारे जानकारी दिन सक्छु। 📋

तपाईंको 𝐣𝐨𝐮𝐫𝐧𝐞𝐲 पनि एउटा सानो 𝐬𝐭𝐞𝐩 बाट सुरु हुन सक्छ। 🚀

📩 यदि तपाईं 𝐝𝐞𝐭𝐚𝐢𝐥𝐬 जान्न चाहनुहुन्छ भने मलाई 𝐦𝐞𝐬𝐬𝐚𝐠𝐞 गर्नुहोस्।
पहिले बुझ्नुहोस्।

त्यसपछि आफ्नो 𝐝𝐞𝐜𝐢𝐬𝐢𝐨𝐧 आफैं लिनुहोस्। 💜
𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮. 🙏

02/09/2026

☎️🥳𝐂𝐨𝐚𝐜𝐡𝐢𝐧𝐠 𝐂𝐚𝐥𝐥 𝐂𝐨𝐦𝐩𝐥𝐞𝐭𝐞𝐝🥳☎️
🥁 𝙎𝙤𝙤𝙣-𝙩𝙤-𝙗𝙚 𝘿𝙞𝙜𝙞𝙩𝙖𝙡 𝘽𝙪𝙨𝙞𝙣𝙚𝙨𝙨 𝙊𝙬𝙣𝙚𝙧👩‍💻

Hello, Dream Team Family! 🤗

Please help me to Congratulate Kanchan jee for completing a coaching call with our respected and inspiring Coach Eden Olave 🎉🥳👏

You're now one step closer to becoming an Official Digital Business Owner
Wohoo!🤩🎊

𝙔𝙤𝙪𝙧 𝙣𝙚𝙭𝙩 𝙨𝙩𝙚𝙥𝙨:
1: 𝙂𝙚𝙩 𝙮𝙤𝙪𝙧 𝘿𝙞𝙨𝙩𝙧𝙞𝙗𝙪𝙩𝙤𝙧 𝙄𝘿 ✅
2: 𝙂𝙚𝙩 𝙮𝙤𝙪𝙧 𝙏𝙧𝙖𝙞𝙣𝙞𝙣𝙜 𝙁𝙪𝙡𝙡𝙮 𝙐𝙣𝙡𝙤𝙘𝙠𝙚𝙙. ✅

Our entire team will be here to support you in your journey and I also look forward to supporting you as your Mentor and building your successful business!!⭐️🚀
𝙇𝙤𝙤𝙠𝙞𝙣𝙜 𝙛𝙤𝙧𝙬𝙖𝙧𝙙 𝙩𝙤 𝙬𝙤𝙧𝙠𝙞𝙣𝙜 𝙬𝙞𝙩𝙝 𝙮𝙤𝙪!😊
Once again, 𝑪𝒐𝒏𝒈𝒓𝒂𝒕𝒖𝒍𝒂𝒕𝒊𝒐𝒏𝒔!!!🥳🎉👏
ᏼꭼꮪꭲ ꮤꮖꮪꮋꭼꮪ
Kabita 💞

01/09/2026

Day12/14Days Reels Challenge

01/09/2026

📢 𝐖𝐞𝐞𝐤𝐥𝐲 𝐋𝐢𝐯𝐞 𝐏𝐨𝐝𝐜𝐚𝐬𝐭 𝐔𝐩𝐝𝐚𝐭𝐞

Our team’s regular Weekly Live Podcast will not be happening tomorrow morning due to the difficult situation our country is currently facing.

To all our regular followers and supporters, thank you for your understanding and patience. ❤️

We will be back with our regular Weekly Live Podcast from next Wednesday.

Right now, our priority is our people, our country, and standing together through this difficult time. 🇳🇵🙏

Stay safe. Stay strong. We will be back next Wednesday.

31/08/2026

आज धेरै दिनपछि आफ्नो business meeting को video post गरेँ।
मनभित्र जति नै पीडा र भारीपन भए पनि, जिम्मेवारीहरू रोकिँदैनन्।
कहिलेकाहीँ मन रोइरहेको हुन्छ, तर पनि आफ्नो सपना र कामका लागि अघि बढ्नैपर्छ।
किनकि परिस्थितिले रोक्न सक्छ, तर मेरो उद्देश्यलाई रोक्न सक्दैन। ❤️‍🩹

26/08/2026

🔥 𝐆𝐑𝐀𝐍𝐃 𝐂𝐄𝐋𝐄𝐁𝐑𝐀𝐓𝐈𝐎𝐍 𝐓𝐎𝐌𝐎𝐑𝐑𝐎𝐖! 🔥

२५ जनाको milestone celebration! 🎉
This is not just a number, it is the result of consistency, commitment and taking action.

अझै पनि doubt मा हुनुहुन्छ?
“सक्छु कि सक्दिनँ?” भनेर सोचिरहनुभएको छ भने, अरूले result creates गरिरहेको हेरेर मात्र नबस्नुहोस्।

Tomorrow, we celebrate 25 milestones.
Your turn could be next. 🚀

26/08/2026

मेरो यो यात्राका सबैभन्दा ठूला कारणहरू पैसा मात्र थिएनन्।

आफ्नो समयको स्वतन्त्रता,
आफ्नो पहिचान बनाउने चाहना,
आफ्नो परिवारका लागि राम्रो भविष्य निर्माण गर्ने सपना,
र सबैभन्दा ठूलो कुरा,
“म पनि सक्छु” भनेर आफैंलाई प्रमाणित गर्ने चाहना थियो।

यो यात्राले मेरो आम्दानी मात्र होइन, मेरो सोच, आत्मविश्वास र जीवनशैली नै परिवर्तन गरिदिएको छ। 💜
Day1114Days Reels Challenge

25/08/2026

मैले रोजेको Proven System, जसले मेरो मेहनतलाई सही प्रणालीसँग जोडेर परिणामतर्फ अघि बढाइरहेको छ।

25/08/2026

Our Team. Our Energy. Our Results. We’re Just Getting Started. 🚀

24/08/2026

मेरो आफ्नै समय, मेरो आफ्नै गति

स्टार्ट गरेको साढे दुई वर्ष भयो। यो यात्रामा मैले एउटा कुरा सबैभन्दा महत्वपूर्ण सिकेँ, सिक्नका लागि आफ्नो समय र गति आफैंले तय गर्न पाउनु नै ठूलो स्वतन्त्रता रहेछ।

मसँग सुरुवातमा कुनै अनुभव थिएन। त्यसैले मैले फुल ट्रेनिङ लिएँ, लाइभ क्लास अटेन्ड गरेँ र आवश्यक कुरा निरन्तर सिक्दै गएँ। तर कसैको अन्डरमा बसेर होइन, आफ्नो समय मिलाएर, आफ्नो गतिमा।

यही कारणले यो बिजनेस मेरो लागि यति फ्लेक्सिबल छ। काम र सिकाइ दुवैलाई आफ्नो लाइफस्टाइलअनुसार व्यवस्थापन गर्न सकिन्छ।

अनुभव नभएको कारण रोकिएँ होइन, सिक्दै अघि बढेँ। यही मेरो साढे दुई वर्षको यात्रा हो। ✨

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Kabita Digital and Co. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share