K. Ghimire & Associates

K. Ghimire & Associates Contact us for best auditing and assurance services.

आन्तरिक राजस्व बिभाग बाट जारि भएका बिजकहरुको ढांचा
13/07/2026

आन्तरिक राजस्व बिभाग बाट जारि भएका बिजकहरुको ढांचा

आर्थिक ऐन, २०८३ बमोजिमका छुट तथा सुविधा कार्यान्वयनका लागि स्वीकृत निवेदनका ढाँचाहरू
19/06/2026

आर्थिक ऐन, २०८३ बमोजिमका छुट तथा सुविधा कार्यान्वयनका लागि स्वीकृत निवेदनका ढाँचाहरू

📢 महत्त्वपूर्ण सूचना: प्राइभेट फर्म तथा साझेदारी फर्म दर्ता सम्बन्धी नयाँ व्यवस्थालुम्बिनी प्रदेश सरकारले प्राइभेट फर्म ...
04/06/2026

📢 महत्त्वपूर्ण सूचना: प्राइभेट फर्म तथा साझेदारी फर्म दर्ता सम्बन्धी नयाँ व्यवस्था
लुम्बिनी प्रदेश सरकारले प्राइभेट फर्म दर्ता (पहिलो संशोधन) नियमावली, २०८२ तथा साझेदारी (पहिलो संशोधन) नियमावली, २०८२ लागू गरेको छ।
✅ रु. १० लाखसम्म पूँजी भएका प्राइभेट फर्मको दर्ता, नवीकरण तथा अद्यावधिक सम्बन्धी कार्य स्थानीय तहबाट हुने व्यवस्था।
✅ रु. १० लाखदेखि १५ करोडसम्म पूँजी भएका फर्मको दर्ता तथा नवीकरण घरेलु तथा साना उद्योग कार्यालयबाट हुने व्यवस्था।
✅ रु. १५ करोडदेखि ५० करोडसम्म पूँजी भएका फर्मको दर्ता तथा नवीकरण उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयबाट हुने व्यवस्था।
📌 व्यवसाय दर्ता तथा नवीकरण गर्नुअघि सम्बन्धित निकाय र आवश्यक कागजातबारे जानकारी लिनुहोस्।

छुट सारांशमा
30/05/2026

छुट सारांशमा

Tax Effect to Natural Person.
29/05/2026

Tax Effect to Natural Person.

अनलाइनबाट कर तिर्ने सुविधा प्रशंसनीय छ, तर payment गरेपछि IRD Portal मा कर विवरण reflect हुन २४–४८ घण्टा लाग्ने ढिलाइ कर...
22/04/2026

अनलाइनबाट कर तिर्ने सुविधा प्रशंसनीय छ, तर payment गरेपछि IRD Portal मा कर विवरण reflect हुन २४–४८ घण्टा लाग्ने ढिलाइ करदाताहरू,व्यवसायीहरू र लेखापालहरूका लागि निरन्तर चुनौती बनेको छ।

Online Payment → IRD Portal Update बीचको यो gap ले करदाताको compliance प्रक्रिया रोक्छ, PAN renewal, tax clearance, TDS matching जस्ता काम प्रभावित हुन्छ।

डिजिटल कर प्रशासनलाई अझ प्रभावकारी बनाउन, अनलाइन कर तिरेपछि केही मिनेट वा घण्टाभित्रै IRD Portal मा auto‑sync हुने व्यवस्था आवश्यक छ।
यसले करदाताको अनुभव सुधार्ने, प्रशासनिक दक्षता बढाउने र राजस्व व्यवस्थापनलाई अझ पारदर्शी बनाउनेछ।

उपभोक्ताले किनेको बस्तु किनेको मितिले ७ दिन भित्र ( मेसिनरी भए १५ दिन) भित्र फिर्ता गर्न ल्याए बिक्रेताले बस्तु फिर्ता ग...
25/02/2026

उपभोक्ताले किनेको बस्तु किनेको मितिले ७ दिन भित्र ( मेसिनरी भए १५ दिन) भित्र फिर्ता गर्न ल्याए बिक्रेताले बस्तु फिर्ता गरि मुल्यको पुरै रकम पनि फिर्ता दिनुपर्ने नगरे मुल्यको चौबर रकम क्षतिपूर्ति उपभोक्ताले भराइ पाउने !

Address

Banganga/10
Kathmandu
12345

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97776411117

Alerts

Be the first to know and let us send you an email when K. Ghimire & Associates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to K. Ghimire & Associates:

Shortcuts

Share