Madheshi Journalists' Association - MJA

Madheshi Journalists' Association - MJA Official page of Madheshi Journalist Association (MJA), a professional organization of journ

18/06/2026

बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्ने तयारी गरेको छ ।

सरकारले आर्थिक वर्ष २०८३÷०८४ को बजेटमा स्वतन्त्र प्रेसको सम्मानका लागि प्रदेशका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्नका लागि रु एक करोड विनियोजन गरेको छ ।

तेह्र वटा जिल्लामा समेटिएको बागमती प्रदेशमा क्रियाशील पत्रकारको सङ्ख्या दुुई हजार ५०० भन्दा बढी रहेको नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले जानकारी दिनुुभयो । सरकारले पत्रकारहरूका लागि समाजिक सुरक्षा कोष र बिमामा जोड्नका लागि विनियोजित बजेटले उनीहरूको पेसागत सुरक्षाका लागि सहयोग पुग्ने बताउँदै उहाँले यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुुभयो ।

उक्त कार्यक्रमसहित सञ्चार क्षेत्रको हित र प्रवद्र्धनका लागि विनियोजित विभिन्न कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पनि उहाँले सम्बन्धित सबैमा आग्रह गर्नुुभएको छ ।

सिताराम डेरी उद्योग अवलोकन गर्ने क्रममा कृषि पत्रकार ।
18/06/2026

सिताराम डेरी उद्योग अवलोकन गर्ने क्रममा कृषि पत्रकार ।

13/04/2026

हेटौंडा : नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन वितरणमा देखिएको बेथ

दोषीलाई कारवाही हुनुपर्छ
12/04/2026

दोषीलाई कारवाही हुनुपर्छ

काठमाडौं । नेपाल पत्रकार महासंघको चौथो पूर्ण बैठक हेटौँडाको एभोकाडो एण्ड अर्किड रिसोर्टमा जारी छ । चैत्र २८ गते .....

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Madheshi Journalists' Association - MJA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Madheshi Journalists' Association - MJA:

Shortcuts

Share