नेपाल हाम्रो साझा फुलबारी

  • Home
  • Nepal
  • Kathmandu
  • नेपाल हाम्रो साझा फुलबारी

नेपाल हाम्रो साझा फुलबारी नमस्कार! सम्पुर्ण जातजातिलाई सम्मान गरौं। हाम्रो पहिचान कहिले नभुलैँ। Good morning everyone! we are looking for all Nepalese beautician.

यो सत्य तथ्य कथा हेर्दाहेर्दै आँसु थामिएन।
28/08/2024

यो सत्य तथ्य कथा हेर्दाहेर्दै आँसु थामिएन।

शायद सन् १९९० तिर झापाबाट एउटा फुच्चे केटो गलैंचा बुन्न भनी काठमाडौं आइपुग्छ । काठमाडौंमा केही समय बिताएपछि उमेर...

25/06/2024
31/03/2024
11/03/2024

मानसिक रोगी बुबा २बर्ष देखि सिन्धुलिबाट बेपत्ता|बुबा खोज्दै छोरा मिडियामा|Tara Bahadur

04/03/2024

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी महत्त्वपूर्ण सदस्य प्रीति राईको घुँडाको सफल शल्यक्रिया भएको छ।

सोमबार सातदोबाटोस्थित बिएन्डबी अस्पतालमा प्रीतिको सफल शल्यक्रिया भएको र अवस्था सामान्य रहेको बताइएको छ। ‘प्रा.डा. अमित जोशीको नेतृत्वमा आर्थाेस्कोकिप सर्जनहरूको टोलीद्वारा शल्यक्रिया गरिएको छ। अप्रेसनपश्चात् प्रीतिको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको छ,’ अस्पतालले जारी गरेको बुलेटिनमा भनिएको छ।

ad
प्रीति आफैँले पनि नयाँ पत्रिकासँग बोल्दै अवस्था सामान्य रहेको र तीन महिना मैदानबाहिर रहने बताइन्। ‘अहिले सबै ठीकै छ। त्यस्तो समस्या छैन। तीन महिना मैदानबाहिर बस्नुपर्छ होला,’ प्रीतिले भनिन्। यद्यपि, अस्पतालले मैदानबाहिर कति रहने भने प्रस्ट भनेको छैन।

चोटसँगै प्रीतिले भारतीय महिला लिगको बाँकी खेल गुमाउनेछिन्। उनी किक स्टार्सबाट लिग खेल्दै आएकी थिइन्। टोलीको उत्कृष्ट प्रदर्शनमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी थिइन्। उनले किक स्टार्सले खेलेका सबै नौ खेल खेलेकी थिइन्।

ad
हाल टोली तीन खेल कम खेल्दा तेस्रो स्थानमा छ। प्रीति नेपालमै रहँदा एउटै क्लबबाट खेलिरहेकी दीपा शाही भने मंगलबार त्यसतर्फ प्रस्थान गर्ने तालिका छ।

#प्रितीको शल्यक्रिया
ad
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%
मनपर्यो 0%
अचम्मित 0%
दुःखी 0%
आक्रोशित

यसैगरी सबै पार्टी एक हुनासाथ नेपाल परिवर्तन हुन्छ।
22/04/2022

यसैगरी सबै पार्टी एक हुनासाथ नेपाल परिवर्तन हुन्छ।

Address

Kathmandu

Telephone

+9779865388280

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल हाम्रो साझा फुलबारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share