सोम बहादुर तमाङ

सोम बहादुर तमाङ 🇳🇵🇦🇪🇶🇦🇲🇾🇯🇵🇨🇾🇫🇷🇳🇱🇧🇪🇩🇪🇨🇭🇮🇹……✈️

समाज परिवर्तनशिल छ तसर्थ त्यो परिवर्तनको प्रभाबबाट सिर्जित जस्तोसुकै परिणामलाइ स्वीकार्न सक्नुपर्छ। लोकतान्त्रीक अभ्यासम...
09/03/2026

समाज परिवर्तनशिल छ तसर्थ त्यो परिवर्तनको प्रभाबबाट सिर्जित जस्तोसुकै परिणामलाइ स्वीकार्न सक्नुपर्छ। लोकतान्त्रीक अभ्यासमा जनताको अमूल्य मतलाइ सम्मान गरी अघि बढ्नु सक्नुपर्छ। हार-जित राजनीतिक यात्राका अभिन्न अंग हुन। जित्नेले काम गर्ने अवसर पाएका छन, हार्नेले आत्ममूल्यांकन गरी अझ सुदृढ बन्ने/गर्ने अवसर पाएका छन। त्यसैले न जितको उन्माद न हारको निराशा! निकट भविष्यमा आपसमा एक ढिक्का भएर पार्टीलाई सुदृढीकरण तर्फ अगाडी बढाउॅंन आवस्यक देखियो।
नेकपा एमाले जिन्दाबाद☀️✊

Good Morning everyone 🙏
28/02/2026

Good Morning everyone 🙏

27/02/2026
यहाँहरुबाट प्रतिक्रियाको अपेक्षा सहित समय मिलायर हेरिदिनुहुन अनुरोध..l 🙏.
24/02/2026

यहाँहरुबाट प्रतिक्रियाको अपेक्षा सहित समय मिलायर हेरिदिनुहुन अनुरोध..l 🙏.

नेतृत्वमा युवाभन्दा अनुभवी व्यक्ति आउनुपर्छ, नत्र दुर्घटना हुन सक्छ | Chiya Guff | Prime TV HD #...

२८६२औं ल्होछार ता ल्हो (घोडा वर्षको) सुखद अवसरमा देश-बिदेशमा रहनुभएका सम्पूर्णमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगत...
19/01/2026

२८६२औं ल्होछार ता ल्हो (घोडा वर्षको) सुखद अवसरमा देश-बिदेशमा रहनुभएका सम्पूर्णमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।

Good Morning Everyone 🙏
15/12/2025

Good Morning Everyone 🙏

“Listen, before you speak”
18/11/2025

“Listen, before you speak”

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714579525

Alerts

Be the first to know and let us send you an email when सोम बहादुर तमाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सोम बहादुर तमाङ:

Share