23/06/2025
बिपि हाइवे काभ्रेभन्झ्याङ बसस्टप बाट मात्रै २ किलोमिटरको दुरीमा नवबुद्ध फस्कोटमा रहेको लगभग १०० रोपनी आर्कषक कमर्सियल जग्गा बिक्रिमा ।
प्लटिङ , होटल रिसोर्ट गुम्बा, कृषि फार्म पिकनिक स्पटको लागी एकदमै उपयुक्त यो जग्गा बाट चौतर्फि मनोरम दृष्य देख्न सकिन्छ । यहाँ बाट पाँचखालको फाँट देखि धुलीखेल , काभ्रेभन्झ्याङ , बनेपा, पनौती संगै सुन्दर हिमालको दृयावलोकन गर्न सकिन्छ ।
होटल दुषितथानी बाट एकदमै नजिक , जग्गामै बाटो पुगेको , बिजुली पानीको सुबिधा भएको यो जग्गा हेर्न तथा खरिदको लागी सम्पर्क गरिहाल्नुहोस् ।
सम्पर्क ,
बिनोद कुमार अधिकारी : 9851112823 ( Mobile / Whatsapp )
पुर्णमान जोशी : 9851016830