11/10/2026
🌿🪔 घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🪔🌿
बडा दशैंको पहिलो दिन घटस्थापनाको पावन अवसरमा यहाँहरू तथा सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र सफलताको हार्दिक मंगलमय शुभकामना। 🙏✨
जय माता दुर्गा! ❤️🌺
#घटस्थापना #बडादशैं #दशैंकोशुभकामना