15/01/2023
🏘 घर जस्तो डिजाइनको बनाउनुस तर ईट्टा भने भूकम्प प्रतिरोधी ( CSEB ) Easy i Bricks नै प्रयोग गर्नुहोस किनकि....
✅ साधारण ईट्टा भन्दा २ गुणा बालियो
✅ घरको वाल लगाउदा ४० % सस्तो
✅ कोठाको साइजमा एकरुपता
✅ पिल्लर र वालसँग इंटरलकिंग हुने एक मात्र ईट्टा
✅ वालमा प्लास्टर गर्नु नपर्ने सिधै पुटिंग गर्न मिल्ने
✅ नेपाल सरकारबाट स्वीकृत प्राप्त र भूकम्प प्रतिरोधी
✅ साधारण ईट्टाको तुलनामा २५ % तौल कम र ५ रातो ईट्टा बराबर साईज हुने
✅ साधारण इट्टाको तुलनामा ६० % CO2 (कार्वन उत्सर्गन कम गर्ने ), वातावरण मैत्री
✅ बिना प्लास्टर आकर्षक देखिने, सिधै रङ्ग गर्न मिल्ने
--------------------------------------------------
📝 ठेगाना :
Easy Interlocking Bricks
Kathmandu, Baluwatar
📞 01-4541912
📱 9840-660550, 9810-004100
------------------------------------------------
थप जानकारीको लागि :
https://myevcard.com/easyibricks
🏚 सुरक्षित घर निर्माणको लागि Easy i Bricks प्रयोग गरौँ l
CSEB Interlocking Bricks ५० बर्ष भन्दा अघिदेखि बिश्वका १०० राष्ट्रभन्दा बढि देशहरुमा प्रयोग हुदै आईरहेको छ । नेपालमा पनि २०७२ को...