राष्ट्रिय झोले पार्टि नेपाल

  • Home
  • Nepal
  • Kathmandu
  • राष्ट्रिय झोले पार्टि नेपाल

राष्ट्रिय झोले पार्टि नेपाल निशुल्क शिक्षा सधैं भर!
राज्यले कर्तव्य पुरा गर !! सत्यको पक्ष

24/05/2026
30/11/2025

मुसो भनेर कुन नेतालाई चिनिन्छ ??

( सहि उत्तर दिनेलाई ५० को रिचार्ज )

30/11/2025

देशको विकासको लागि आवश्यक कुरा के के हुन ??

नि:शुल्क शिक्षा र विद्यार्थीमैत्री शिक्षा ऎन जारी गर्नु पर्नेसहित ९ बुँदे माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर...
03/09/2025

नि:शुल्क शिक्षा र विद्यार्थीमैत्री शिक्षा ऎन जारी गर्नु पर्नेसहित ९ बुँदे माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको संयुक्त विद्यार्थी संगठनले भोलि दिउँसो २:३० बजे काठमाडौंस्थित प्रदर्शनीमार्गमा विद्यार्थीमैत्री शिक्षा ऎन विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

29/08/2025
29/08/2025

चालु आ.व. २०८२।८३ मा यस शिक्षा तालिम केन्द्रले आ.व. २०८१।८२ देखि यता शिक्षण सेवामा नयाँ नियुक्त भएका नवप्रवेशी शिक्षकहरुको लागि संचालन गर्ने १ महिने सेवा प्रवेश तालिममा सहभागी हुने शिक्षकहरुलाई दिइएको Google link https://forms.gle/PoB4248D6Dr8L6Xi7 तथा QR Code मा उपलब्ध Google Form मार्फत अनलाइन आवेदन भर्न हुन सूचित गरिन्छ ।

18/07/2025

#नेपालको शिक्षा प्रणालीको संरचना ।

नेपालको औपचारिक शिक्षा प्रणालीलाई सामान्यतः चार भागमा बाँडिएको छ:
1. पूर्व-प्राथमिक शिक्षा (Early Childhood Education):
• नर्सरी, एल.के.जी., यू.के.जी.
• उमेर: ३–५ वर्ष।
2. प्राथमिक र माध्यमिक शिक्षा
• कक्षा १–८: आधारभूत शिक्षा (Basic Education)
• कक्षा ९–१२: माध्यमिक शिक्षा (Secondary Education)
3. उच्च माध्यमिक शिक्षा (Grades 11–12, +2)
• विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, इञ्जिनियरिङ आदि धाराहरू।
4. उच्च शिक्षा
• स्नातक, स्नातकोत्तर, एम.फिल. र विद्यावारिधि (PhD)।
• विश्वविद्यालयहरू: त्रिभुवन, पोखरा, पुर्बाञ्चल, काठमाण्डौ, मध्यपश्चिम, र अन्य।

18/07/2025

आजको दिन तिमीले आफ्ना सपनाहरू तर्फ ,
एक कदम नजिक पुग्ने मौका हो।
आत्मविश्वासका साथ अगाडि बढ। शुभ बिहान!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय झोले पार्टि नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share