30/03/2026
हर्क किन धेरै बोल्छ?? रबि बालेन प्रचण्ड शेरे केपि त धेरै बोल्दैन त ??? भन्ने होला ??? केपि शेरे प्रचण्डको लागि कान्तिपुर रातोपाटी नागरिक जस्ता धेरै मिडिया छन उनिहरुले नै बोल्छ,बालेन रबिको लागि रुटिने ट्रोल नेपाल ट्रोल पोखरा भोजराजको मिडिया सेतोपाटी लगायत थुप्रै मिडिया छन उनिहरुले बोल्दिन्छ्न, तै भएर उनिहरु खासै बोल्दैनन् तर हर्कको लागि कोइ छैन तेहि भएर बढी बोल्छ्न।।।