सहकारी कानुनी परामर्श

सहकारी कानुनी परामर्श Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सहकारी कानुनी परामर्श, Business consultant, Kathmandu.

हाम्रो सहकारी, राम्रो सहकारी
समृद्दि सम्भव छ ।

सहकारी कानुन सम्मत गरौं ।
सहकारी बचे मात्रै बचतकर्ताको बचत फिर्ता हुन्छ ।

9851353927
[email protected]

12/12/2025
सम्पूर्ण सहकारी संघ संस्थाहरु यदी तपाईहरुको प्रभु मेनेजमेण्ट कम्पनीसँग रेमिट्यान्स सम्बन्धि कुनै कारोवार छ भने संलग्न पत...
12/12/2025

सम्पूर्ण सहकारी संघ संस्थाहरु
यदी तपाईहरुको प्रभु मेनेजमेण्ट कम्पनीसँग रेमिट्यान्स सम्बन्धि कुनै कारोवार छ भने संलग्न पत्रको व्यहोरा अुनसार गर्नु हुन अनुरोध छ ।

कर्जा असुली न्यायधिकरण मा उजुरी गर्ने निवेदनसहकारीबाट ऋण लिई भाका सकिदा समेत नतिर्ने, आलटाल गर्ने सदस्यहरुको कर्जा असुली...
12/12/2025

कर्जा असुली न्यायधिकरण मा उजुरी गर्ने निवेदन
सहकारीबाट ऋण लिई भाका सकिदा समेत नतिर्ने, आलटाल गर्ने सदस्यहरुको कर्जा असुलीका लागी नेपाल सरकारले कर्जा असुली न्यायधिकरण गठन गरी उजुरी लिने कार्य शुरु भएको छ । अब देखी सहकारीको ऋण नतिर्ने ऋणीको उजुरी कर्जा असुली न्यायधिकरण मार्फत गर्न पर्नेछ । ऋण नतिर्ने सदस्यको नाम कालो सूचीमा समेत अनिवार्य राख्नु पर्ने व्यवस्था रहेको छ ।सम्पूर्ण सदस्य ज्यू मा अनुरोध छ संस्था बाट लिएको ऋण किस्त्ता समयमा तिर्नहुन अनुरोध गरिन्छ । कानूनी कारवाहीमा परिएला सबैमा जानकारी को लागि यो सूचना सूचना
Copy

06/12/2025

काठमाडौँ उपत्यकाभित्रका सहकारीहरूको लागि निर्वाचन अधिकृत उपलब्ध गराइरहेका छौं ।

सहकारी कानुनी परामर्श
985-1353927

व्यवसायिक कारोवार व्यक्तिगत खाताबाट नगर्ने/नगराउने सम्बन्धमा सहकारी विभागको सूचना ।
05/12/2025

व्यवसायिक कारोवार व्यक्तिगत खाताबाट नगर्ने/नगराउने सम्बन्धमा सहकारी विभागको सूचना ।

अग्रिम कर कट्टी(TDS): व्यवस्था❓️के मा कट्टि ❓️कति % कट्टी ❓️
05/12/2025

अग्रिम कर कट्टी(TDS):
व्यवस्था❓️
के मा कट्टि ❓️
कति % कट्टी ❓️

सहकारी ऐनको पछिल्लो संशोधन अनुसार विनियम संशोधन गर्नुभयो ?  छैन भने तल दिएको फर्म्याट अनुसार गर्न सकिन्छ । कुनै सहयोग चा...
05/12/2025

सहकारी ऐनको पछिल्लो संशोधन अनुसार विनियम संशोधन गर्नुभयो ? छैन भने तल दिएको फर्म्याट अनुसार गर्न सकिन्छ । कुनै सहयोग चाहिएमा सम्पर्क गर्नुहोला ।

बागमति प्रदेश स्तरीय सहकारी संस्थाले वार्षिक विवरण अद्यावधिक गर्दा आवश्यक कागजात र चेकलिस्ट ।
05/12/2025

बागमति प्रदेश स्तरीय सहकारी संस्थाले वार्षिक विवरण अद्यावधिक गर्दा आवश्यक कागजात र चेकलिस्ट ।

PEARLS सम्वन्धी जानकारी ।
04/12/2025

PEARLS सम्वन्धी जानकारी ।

https://www.facebook.com/share/p/1AB7JuW4FK/
03/12/2025

https://www.facebook.com/share/p/1AB7JuW4FK/

आर्थिक वर्ष २०८२-८३ को निम्ति जारी गरिएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा
https://www.nrb.org.np/contents/uploads/2025/12/MP-2082-83-1st-Quarter-Review.pdf

Address

Kathmandu

Telephone

+9779851353927

Website

Alerts

Be the first to know and let us send you an email when सहकारी कानुनी परामर्श posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share