हुम सुनारी मगर

हुम सुनारी मगर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हुम सुनारी मगर, Palpa, Kathmandu.

15/04/2026

सरकारले आज 'सम्पत्ति जाँचबुझ आयोग' गठन गरेछ। केही दिन अगाडी एउटा पत्रकारले पूर्वमन्त्री बर्षमान पुनलाई सम्पत्ति सुद्धिकरण बारे प्रश्न सोध्दा उनलाई ठूलो विवादमा ल्याईयो। सम्पत्ति सुद्धिकरण नै सम्पत्ति जाँचबुझ/छानबिन हो भन्ने सो पत्रकार र धेरै मानिसहरूले बुझेकारहेछन्। सो पत्रकारले नेताहरूका सम्पत्ति जाँचबुझ/छानबिन गर्नु पर्छ भन्नु पर्नेमा नेताहरूका सम्पत्ति सुद्धिकरण गर्नुपर्छ भनेर सोधियो। जवाफमा नेता बर्षमानले, "कहाँ त्यसरी सम्पत्ति सुद्धिकरण गर्न मिल्छ" भनेर प्रतिप्रश्न गरे। अथवा, कालो धनलाई सेतो धन बनाउँनु गैरकानूनी हो भने। तर, सो पत्रकार र धेरै जनताहरूले सम्पत्ति सुद्धिकरण नै सम्पत्ति जाँचबुझ/छानबिन हो भन्ने बुझेर नेता बर्षमानलाई तथानाम गाली गरियो। यस्तै छ, हाम्रो देश नेपालमा।

12/04/2026

तथापि, अर्कै दलबाट गएको चुनावमा म प्रतिस्पर्दी भए पनि बालेन सरकारले सुशासन र समृद्धिको पक्षमा गरेका सबै कार्यहरू प्रति पूर्णरूपले मेरो व्यक्तिगल समर्थन रहेको छ। तर, सबै जातजाति, भाषाभाषी, वर्ग/लिङ्ग र धर्मावलम्वीहरूको समान अधिकारलाई मेट्ने गरि संविधान संशोधन गर्ने प्रयत्न गर्ने कोसिस गरियो भने त्यसको कडा प्रतिरोध गरिनेछ।

11/04/2026

जित्ने अवस्थामा खुश्बु ओली । हार्ने पक्का भएपछि सरस्वती लामा ।

26/02/2026

7892 likes, 341 comments. “ ”

अबको चुनावमा कस्तो नेता चुन्ने,  त्यो सबै जिम्मा अब जनताको हातमा छ। सबै उम्मेदवारहरूलाई भेट्न दिनुहोस । तिनिहरू सबैका कु...
26/01/2026

अबको चुनावमा कस्तो नेता चुन्ने, त्यो सबै जिम्मा अब जनताको हातमा छ। सबै उम्मेदवारहरूलाई भेट्न दिनुहोस । तिनिहरू सबैका कुरा सुन्नुहोस । कुन नेता तपाईसङ्ग कसरी प्रस्तुत हुन्छ, त्यो राम्रोसङ्गले तपाईले बुझ्नुहोस । तपाई आफै पनि देश प्रति वफादार र इमान्दार हुनुहुन्छ भने, तपाईले साच्चिकै देशभक्त, इमान्दार र असल उम्मेदवार पनि चिन्नुहुनेछ । र, तिनलाई मतदान गर्नुहुनेछ ।

22/01/2026

हामीले अनुशासनलाई पालन गर्छौ । आचारसन्हिता मान्छौ ।

22/01/2026

Address

Palpa
Kathmandu

Telephone

+9779867524446

Website

Alerts

Be the first to know and let us send you an email when हुम सुनारी मगर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हुम सुनारी मगर:

Share