16/03/2026
🔥🏠सहकारी संकट व्यवस्थापन तथा सहजीकरण कार्यक्रम🔥🏠
सहकारी संस्थामा कर्जा असुली नभएको कारण वा अन्य विविध कारण तरलता अभाव हुन गई बचतकर्ता सदस्यहरूलाई बचत फिर्ता तथा व्यवस्थापन गर्न असहज भइरहेको अवस्थामा रहेका सहकारी संस्थाहरूले उल्लेखित सेवाको लागि यथाशीघ्र सम्पर्क गर्नुहोला ।📢📢
सम्पर्क :
📍कर्जा व्यवस्थापन तथा असुली सहायता केन्द्र, बालकुमारी, ललितपुर
📞फोन नं. ०१–५१८६४८७