KTM JOBS CARE

KTM  JOBS CARE Job Service Centre

12/08/2022

के तपाईं नयाँ कम्पनी दर्ता गरि आफ्नो व्यवसाय संचालन गर्ने सोचमा हुनुहुन्छ ? आजै हामीलाई सम्पर्क गर्नुहोस्, सुलभ, सरल अनि भरपर्दो माध्यमबाट आफ्नो व्यावसाय दर्ता गर्नुहोस्।।।
सम्पर्क नं: 01- 5913061, 9851339441, 9746488663/9813914738,
हाम्रा सेवहरू:
१ व्यावसाय दर्ता
नयाँ कम्पनी दर्ता
वडा, घरेलु तथा उद्योग दर्ता
ट्रेडमार्क तथा पेटेन्ट दर्ता
दर्ता सम्बन्धी अन्य सेवाहरु
२ वार्षिक अधावधिक
३ महिने विवरण
वार्षिक विवरण दाखिला
पुंजी वृद्धि / ठाउँसारी
अपडेट सम्बन्धी अन्य सेवाहरु
३ लेखा सम्बन्धी सेवा
Accounting Management
Financial Statements
लेखापरीक्षण प्रतिवेदन
लेखा सम्बन्धी अन्य सेवाहरु
४ कर सम्बन्धी सेवा
VAT & e-TDS Entry
Income Tax Filings
कर चुक्ता (Tax Clearance)
कर सम्बन्धी अन्य सेवाहरु
५ व्यवसाय नवीकरण
वाणिज्य नविकरण
उद्योग नविकरण
वडा तथा घरेलु नविकरण
अन्य नविकरण सम्बन्धी सेवाहरु

12/08/2022

के तपाईं नयाँ कम्पनी दर्ता गरि आफ्नो व्यवसाय संचालन गर्ने सोचमा हुनुहुन्छ ? आजै हामीलाई सम्पर्क गर्नुहोस्, सुलभ, सरल अनि भरपर्दो माध्यमबाट आफ्नो व्यावसाय दर्ता गर्नुहोस्।।।
सम्पर्क नं: 01- 5913061, 9851339441, 9746488663/
हाम्रा सेवहरू:
१ व्यावसाय दर्ता
नयाँ कम्पनी दर्ता
वडा, घरेलु तथा उद्योग दर्ता
ट्रेडमार्क तथा पेटेन्ट दर्ता
दर्ता सम्बन्धी अन्य सेवाहरु
२ वार्षिक अधावधिक
३ महिने विवरण
वार्षिक विवरण दाखिला
पुंजी वृद्धि / ठाउँसारी
अपडेट सम्बन्धी अन्य सेवाहरु
३ लेखा सम्बन्धी सेवा
Accounting Management
Financial Statements
लेखापरीक्षण प्रतिवेदन
लेखा सम्बन्धी अन्य सेवाहरु
४ कर सम्बन्धी सेवा
VAT & e-TDS Entry
Income Tax Filings
कर चुक्ता (Tax Clearance)
कर सम्बन्धी अन्य सेवाहरु
५ व्यवसाय नवीकरण
वाणिज्य नविकरण
उद्योग नविकरण
वडा तथा घरेलु नविकरण
अन्य नविकरण सम्बन्धी सेवाहरु

10/02/2022

काठमाडौं ,ललितपुर र भक्तपुर र अन्य विभिन्न स्थान को लागि सेक्युरिटी गार्ड (security guard) अर्जेन्ट आवश्यकता :

-सेक्युरिटी गार्ड गर्दै नगरेकाले पनि गर्न मिल्ने

योग्यता : साधरण लेखपढ

♦️तलब :
🔸सिभिल लाई आउने जाने 15000-17000 र
खाने बस्ने मा 10000-13000
🔸भु.पु लाई 18000-22000

थप जानकारीको लागी :नागरिक सेवा फाउन्डेशन, मा सम्पर्क गर्न सक्नुहुन्छ । 9813914738,

काम सम्बन्धि थप जानकारी को लागी फोन नम्बर :9813914738, 9746488663, मा सम्पर्क राखी बुझ्न सक्नुहुनेछ ।

-पहिले आउने लाई प्राथमिकता दिइनेछ ।

फ्याक्टि् काे लागि अर्जेन्ट भुपु/सिभिल सेक्युरिटी केटा केटी अावश्यक केटा-30जनाकेटि-10जनास्थान-भक्तपुर समय-12घन्टा तलव-21...
08/02/2022

फ्याक्टि् काे लागि अर्जेन्ट भुपु/सिभिल सेक्युरिटी केटा केटी अावश्यक
केटा-30जना
केटि-10जना
स्थान-भक्तपुर
समय-12घन्टा
तलव-21देखि 27हजार
नाेट- याे काम लगडाउनमा पनि बन्द हुने छैन
सम्पर्क -9813914738, /9746488663

05/02/2022

बानेश्वरको लागि 2 जना फिमेल रिसेप्सनिस्ट तलब 16000 समय 10-5 शनिबार बिदा योग्यता +2 बेसिक कम्प्युटर भयको सम्पर्क 9813914738/9746488663,

25/01/2022
15/01/2022

सातदोबाटो र पुल्चोकको इलेक्ट्रीक स्टोरको लागि 2 जना सेल्स गर्ल तलब 15000-18000 समय 9-7 शनिबार बिदा सम्पर्क 9813914738, 9746488663,

15/01/2022

बल्खु कन्स्ट्रक्सन डिपोको लागि 2 जना हेल्पर/लेबर चाहियो तलब 25000 बस्ने सुबिधा लकडाउन भयपनी काम हुने सम्पर्क 9813914738/9746488663,

15/01/2022

बानेश्वरको लागि 2 जना बाइकको लाइसेन्स भयको डेलिभरी बोइ तलब 16000-18000 समय 11-6 हप्तामा 1 दिन बिदा बाइक अफिसले दिने सम्पर्क 9813914738, /9746488663,

15/01/2022

दरबारमार्गको लागि 1 जना क्लिनर फिमेल तलब 17000 समय 9 घन्टा हप्तामा 1 दिन बिदा खाजा हुने काम भोलिबाटै सम्पर्क 9813914738, 9746488663,

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when KTM JOBS CARE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share