कम्पनी तथा कर सेवा Company and Tax Services

  • Home
  • Nepal
  • Kathmandu
  • कम्पनी तथा कर सेवा Company and Tax Services

कम्पनी तथा कर सेवा Company and Tax Services Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कम्पनी तथा कर सेवा Company and Tax Services, Business Center, Dakshinkali Municipality ward no. 5, Pharping, Bus Park, Kathmandu.

व्यवसाय दर्ता/नविकरण, प्यान तथा भ्याट दर्ता/नविकरण, अन्त: शुल्क दर्ता/नविकरण, लेखा परीक्षण प्रतिवेदन तयार, कम्पनी दर्ता/नविकरण, वाणिज्य दर्ता/नविकरण, घरेलु उद्योग दर्ता/नविकरण, ट्राभल एण्ड टुर सम्बन्धी दर्ता/नविकरण तथा अनलाईन फारम भर्ने लगायतका कार्यहरु

कृषि उद्यमशिलता विकास कार्यक्रममा सहभागिताको लागि प्रस्ताव/आवेदन आव्हानको सूचना  ृषि विकास कार्यालय
12/03/2026

कृषि उद्यमशिलता विकास कार्यक्रममा सहभागिताको लागि प्रस्ताव/आवेदन आव्हानको सूचना ृषि विकास कार्यालय

अनुदान प्रस्ताव माग गरिएको सूचना
11/12/2025

अनुदान प्रस्ताव माग गरिएको सूचना

स्टार्टअप उद्यम कर्जा ३ प्रतिशत व्याजदरमै २० लाखसम्म ऋण बिना धितो । कागजात बनाउनको लागि सम्पर्क 986-1399889
05/11/2025

स्टार्टअप उद्यम कर्जा ३ प्रतिशत व्याजदरमै २० लाखसम्म ऋण बिना धितो ।
कागजात बनाउनको लागि सम्पर्क 986-1399889

http://bit.ly/4hcDrEG
12/10/2025

http://bit.ly/4hcDrEG

काठमाडौँ । सरकारले सूचना प्रविधिको बढ्दो प्रयोग एवम् व्यवसायको क्षेत्रमा आएको नवप्रवर्तकारी तथा सृजनशील सोचला....

मालपोत कार्यालय, कलंकीमा श्रेष्ता कायमको लागि हामीलाई सम्झनु होस् ।
08/10/2025

मालपोत कार्यालय, कलंकीमा श्रेष्ता कायमको लागि हामीलाई सम्झनु होस् ।

ब्यबसाय - ब्यबसाय र उपभोक्ता - ब्यबसाय बीच भएको कारोबारमा बिलाशिता शुल्क नलाग्ने ।
26/08/2025

ब्यबसाय - ब्यबसाय र उपभोक्ता - ब्यबसाय बीच भएको कारोबारमा बिलाशिता शुल्क नलाग्ने ।

15/08/2025

मदिरा र सुर्तिजन्य पदार्थको अन्तःशुल्क ईजाजत नविकरण गर्ने म्याद आज र भोलि शनिवारसम्म, चाडै गरौ जरिवाना शुल्कबाट बचौं

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम,कार्यक्रम कार्यान्वयन एकाई, भक्तपुरको  कार्यक्रममा सहभागी हुन प्रस्ताव आव्हानको सूचन...
26/07/2025

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम,कार्यक्रम कार्यान्वयन एकाई, भक्तपुरको कार्यक्रममा सहभागी हुन प्रस्ताव आव्हानको सूचना

साउन १ देखि ध्यान दिनुपर्ने कुरा 𝐈𝐦𝐩𝐨𝐫𝐭𝐚𝐧𝐭 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧 𝐅𝐨𝐫 𝐅𝐘 2082-83
17/07/2025

साउन १ देखि ध्यान दिनुपर्ने कुरा 𝐈𝐦𝐩𝐨𝐫𝐭𝐚𝐧𝐭 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧 𝐅𝐨𝐫 𝐅𝐘 2082-83

10/07/2025

Address

Dakshinkali Municipality Ward No. 5, Pharping, Bus Park
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when कम्पनी तथा कर सेवा Company and Tax Services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share