PRAN

PRAN Public Relations Association Nepal (PRAN) is professional networking organisation established for fostering innovation in public relations profession in Nepal.

जनसम्पर्क विषयको उपयोग, विकास र विस्तारको विश्वब्यापीकरणलाई मनन् एवम् अंगिकार गर्दै, यसको विश्वब्यापी मान्यतालाई समेट्ने गरी नेपालमा यस विषयलाई पेशाको रूपमा स्थापित गराउँदै पेशागत हक हित एवम् उच्च मर्यादा र मापदण्ड कायम राख्न तथा जनसम्पर्क विषयमा थप अध्ययन, अनुसन्धान, अन्वेषण तथा पुनरावलोकन गर्दै देश विकासको मूलप्रवाहमा यस विषयको उपादेयतालाई स्थापित गर्दै यस क्षेत्रमा लागेका हरेक पेशाकर्मी वर्ग, उ

द्यमी, व्यवसायी तथा सम्बन्धित निकाय र उपभोक्ता समेतका वीचमा समन्वय तथा समझदारी बढाइ विश्वसनीय वातावरण सिर्जना गर्न र जनसम्पर्कको अभ्यासलाई मानक निर्धारण गरी गुणस्तरीय बनाउदै जनसम्पर्क विषयको माध्यमबाट विश्वमानचित्रमा नेपाल उच्च छवियुक्त मुलुकको रूपमा उभ्याउने उद्देश्यबाट अभिप्रेरित भई एक सांगठनिक संरचनाको आवश्यकता महसुस भएकोले ‘जनसम्पर्क संघ नेपाल’ नामक संस्थाको स्थापना गरिएको छ।

Address

Kathmandu
44700

Website

Alerts

Be the first to know and let us send you an email when PRAN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share