Lakpa Diki Sherpa

Lakpa Diki Sherpa Passionate digital entrepreneur | Helping people start & grow their online business | DM for guidance ✨

🎉🏆 GRAND MILESTONE CELEBRATIONS – NEPAL 🇳🇵 🏆🎉Together We Grow • Together We Celebrate • Together We Win! ❤️🤝𝓛𝓪𝓴𝓹𝓪 𝓓𝓲𝓴𝓲 𝓢...
28/08/2026

🎉🏆 GRAND MILESTONE CELEBRATIONS – NEPAL 🇳🇵 🏆🎉

Together We Grow • Together We Celebrate • Together We Win! ❤️🤝

𝓛𝓪𝓴𝓹𝓪 𝓓𝓲𝓴𝓲 𝓢𝓱𝓮𝓻𝓹𝓪
𝓓𝓲𝓰𝓲𝓽𝓪𝓵 𝓔𝓷𝓽𝓻𝓮𝓹𝓻𝓮𝓷𝓮𝓾𝓻
𝓜𝓮𝓷𝓽𝓮𝓻

🌟 Amazing Team Training Today! 🌟आजको Team Training साँच्चिकै amazing, inspiring र knowledge-packed रह्यो! 🙏🔥नयाँ कुरा सि...
27/08/2026

🌟 Amazing Team Training Today! 🌟

आजको Team Training साँच्चिकै amazing, inspiring र knowledge-packed रह्यो! 🙏🔥

नयाँ कुरा सिक्ने, आफ्ना ideas share गर्ने र एक–अर्काबाट motivation लिने सुन्दर अवसर मिल्यो। 💪✨
सिक्दै जाऔँ र सँगै growth गर्दै अगाडि बढौँ। 🤝❤️

Together we learn, together we grow, together we succeed! 🚀

जीवनका सुन्दर क्षणहरू ठूला अवसरमा होइन, यस्तै साना पलहरूमा लुकेका हुन्छन्। ❤️🌷
27/08/2026

जीवनका सुन्दर क्षणहरू ठूला अवसरमा होइन, यस्तै साना पलहरूमा लुकेका हुन्छन्। ❤️🌷

🌟 MILLIONAIRE MASTERMIND 🌟📅 Thursday, August 27, 2026⏰ 5:45 AMStart your day with the right mindset, learning, and inspi...
27/08/2026

🌟 MILLIONAIRE MASTERMIND 🌟

📅 Thursday, August 27, 2026
⏰ 5:45 AM

Start your day with the right mindset, learning, and inspiration! 💡🔥

𝓛𝓪𝓴𝓹𝓪 𝓓𝓲𝓴𝓲 𝓢𝓱𝓮𝓻𝓹𝓪
𝓓𝓲𝓰𝓲𝓽𝓪𝓵 𝓔𝓷𝓽𝓻𝓮𝓹𝓻𝓮𝓷𝓮𝓾𝓻
𝓜𝓮𝓷𝓽𝓮𝓻

26/08/2026

रसुवा, नुवाकोट तथा धादिङ जिल्लाका विभिन्न स्थानमा पहिरोका कारण जनधनमा क्षति पुगेको दुःखद खबरले हामी सबैलाई स्तब्ध बनाएको छ। यस दुःखद घडीमा प्रभावित परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित सबैको शीघ्र उद्धार, उपचार र सुरक्षित पुनर्स्थापनाको कामना गर्दछौँ। 🙏🕊️
वर्षा तथा पहिरोको जोखिम अझै कायम रहन सक्ने भएकाले सबैमा विशेष सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछौँ।
⚠️ जोखिमयुक्त तथा पहिरो सम्भावित क्षेत्रमा नजानुहोस्।
⚠️ अनावश्यक यात्रा नगर्नुहोस्।
⚠️ खोला, नदी तथा खोल्साको आसपास नबस्नुहोस्।
⚠️ बालबालिका, वृद्धवृद्धा तथा परिवारका सदस्यहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
⚠️ स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन अनिवार्य रूपमा पालना गर्नुहोस्।
⚠️ आपतकालीन अवस्थामा नजिकको सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई तुरुन्त जानकारी गराउनुहोस्।
सतर्क रहौँ, सुरक्षित रहौँ।
आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ। 🙏❤️
प्रकृतिको विपत्तिमा एक–अर्काको साथ, सहयोग र मानवता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। 🤝🌿
#सचेतनासूचना #सतर्करहौँ #सुरक्षितरहौँ #पहिरो #रसुवा #नुवाकोट #धादिङ #सुरक्षा #मानवता

Good morning everyone! 🌞🌸Wishing you all a beautiful day filled with positivity, happiness, new opportunities, and succe...
26/08/2026

Good morning everyone! 🌞🌸

Wishing you all a beautiful day filled with positivity, happiness, new opportunities, and success. 🙏✨

Keep smiling, keep believing, and keep moving forward! 💪🌱

25/08/2026

Learn how to start a Digital business.

25/08/2026

28 Days Gratitude Challenge, 19: Day Magic Footseps.

🌟 Wow! What a powerful Team Training today! 🙏🔥आजको Team Training एकदमै फरक र विशेष रह्यो। सबैजनाले आ–आफ्नो तरिकाबाट trai...
25/08/2026

🌟 Wow! What a powerful Team Training today! 🙏🔥
आजको Team Training एकदमै फरक र विशेष रह्यो। सबैजनाले आ–आफ्नो तरिकाबाट training लाई अगाडि बढाउँदै, आफ्नो ideas, skills र growth opportunities प्रस्तुत गर्नुभएको देख्दा म एकदमै खुसी र उत्साहित छु। ❤️
हामी सबैको सोच, अनुभव र योगदानले Team Training लाई अझ meaningful र powerful बनाएको छ। 🤝✨

Together, we learn.
Together, we grow.
Together, we succeed. 🚀💯

आजको training लाई अझ विशेष बनाउन योगदान गर्नुहुने सम्पूर्ण Team Family लाई Thank you so much! 🙏❤️
Let’s keep learning, growing and moving forward together! 🌱✨

𝓛𝓪𝓴𝓹𝓪 𝓓𝓲𝓴𝓲 𝓢𝓱𝓮𝓻𝓹𝓪
𝓓𝓲𝓰𝓲𝓽𝓪𝓵 𝓔𝓷𝓽𝓻𝓮𝓹𝓻𝓮𝓷𝓮𝓾𝓻
𝓜𝓮𝓷𝓽𝓮𝓻

24/08/2026

You don’t have to be perfect to start. 🌱
Just have the courage to take the first step.
The path will unfold along the way, experience will teach you, and consistency will lead you toward the peak of success. 💯✨
Today’s small step is the beginning of tomorrow’s great success. 🚀❤️

Address

Boudha
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Lakpa Diki Sherpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share