Zuvara Dhading and Trishuli

Zuvara Dhading and Trishuli It is located near to kibon boarding
pucchar bazzar , Dhading ,bagmati zone
All sorts of Alcoholic products and FMCG service

अब धादङबेशी र त्रिशुली बजारमा उपलब्ध छ Order Now ९८६०५८७४३७                    ९८४१४६९२०७
05/05/2026

अब धादङबेशी र त्रिशुली बजारमा उपलब्ध छ
Order Now ९८६०५८७४३७
९८४१४६९२०७

ओली पक्राउ र थापाथली सुकुम्बासी बस्ती बालेन सरकारले गठन भएकै भोलीपल्ट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्र...
26/04/2026

ओली पक्राउ र थापाथली सुकुम्बासी बस्ती
बालेन सरकारले गठन भएकै भोलीपल्ट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्यो । वास्तवमा बालेन सरकारको यो स्ट्राटेजिक मुभ थियो । जनसंगठन एकदमै बलियो मानिएको र आन्दोलनको आँधीबेहरी नै ल्याउछ भन्ने सोचेको एमालेको अध्यक्षलाई नै उठाएर प्रधानमन्त्री बालेन आफ्नो पक्षमा वास्तविक जनमत कति छ भनेर चुनावी नतिजापछि पनि पुनः चेक गर्न चाहन्थे । उनी यसमा सफल भए । एमालेले अध्यक्ष पक्राउको विरोधमा कुनै हंगामा मच्चाउन सकेन । माइतीघरको आन्दोलनको स्थिति यस्तोसम्म दयनीय भयो कि ३१ जना मात्रै जम्मा हुने अवस्था पनि आयो । ओली र लेखकमाथि बिग सट हानेको सरकारसँग यसपालि थापाथलीका सुकुम्बासी भिड्ने मुडमा थिएनन् । त्यसैले आज सजिलैसँग सरकारले थापाथलीबाट सुकुम्बासी बस्ती साइड लगाएको छ । थापाथलीमा सुकुम्बासी भनिएकाहरु धेरै जसो त आफ्नै बासस्थानतर्फ लागे भनेर समाचारहरु पनि आइरहेका छन् । यसको मतलब धेरैले थापाथलीमा जग्गा आफ्नो नाममा आइहाल्ला कि भनेर ओगटेर मात्रै बसेका रहेछन् । तर जति पनि सरकारको होल्डिङ सेन्टरमा पुग्दैछन्, तिनिहरुलाई सहि तरिकाले छानविन गरेर व्यवस्थापन गर्नु पर्छ । ३६ वर्षसम्म धेरै पार्टीहरुको राजनीति गर्ने हतियार बनेका सुकुमबासीहरुको समस्या अब चाहिँ साच्चिकै समाधान होस् ।

15/03/2026

चामलको मूल्य भन्दा २ गुना खाने तेलको मूल्य वृद्धि हुने।

04/03/2026

प्रिय सचेत युवा (Gen Z) तथा परिवर्तनकारी साथीहरू,
​देश चुनावी माहौलमा होमिएको छ। यो चुनाव कसले र किन गराउँदैछ भन्ने दाउपेचको विमर्श त चुनावपछि गरौँला, तर अहिले तपाईंहरू सबैभन्दा शक्तिशाली हुनुहुन्छ। प्रविधिसँगै हुर्किएको यो पुस्तालाई "भेडाको बगाल" ले सोसल मिडियामा सिर्जना गर्ने कृत्रिम लहरको बारेमा सिकाइरहनु पर्दैन। डिजिटल 'अल्गोरिदम' ले हाम्रो सोचलाई नियन्त्रण गर्न खोज्ने यो समयमा आफ्नो विवेक प्रयोग गर्नु नै सबैभन्दा ठूलो चुनौती हो।
​त्यसैले, मतदान गर्नुअघि तपाईंले समर्थन गर्न लागेको उम्मेदवारलाई (वा उसको घोषणापत्रलाई) यी ४ प्रश्नहरू सोध्न नबिर्सिनुहोला:
​१. स्वास्थ्य: मैले तिरेको करबाट राज्यले मेरो र मेरो परिवारको उपचार गर्न किन सक्दैन? किन अझै पनि उपचारकै लागि घरखेत बेच्नुपर्ने स्थिति छ?
२. पलायन: म र मेरा साथीहरू आफ्नै देशमा भविष्य नदेखेर दिनहुँ एयरपोर्टको लाइनमा उभिन किन बाध्य छौँ?
३. शिक्षाको विभेद: सरकारी विद्यालयमा पढाउने गुरुले आफ्ना सन्तान बोर्डिङ स्कुल पठाउनुपर्ने अवस्था किन आयो? शिक्षाको गुणस्तरमा यो दोहोरो मापदण्ड कहिलेसम्म?
४. जवाफदेहिता: यी आधारभूत प्रश्नहरूको ठोस योजना तपाईँको 'घोषणापत्र' वा 'बाचापत्र' मा किन अटाएनन्?
​अन्त्यमा, "मैले देशको लागि के गरेँ?" भनेर प्रश्न गर्नेहरूलाई मेरो जवाफ छ— म यो देशको एउटा सचेत नागरिक हुँ, जसले दैनिक कर तिरेर राज्य चलाउन योगदान गरिरहेको छ। त्यसैले, प्रश्न गर्ने मेरो अधिकार मात्र होइन, कर्तव्य पनि हो।
​सोचेर मतदान गरौँ, अल्गोरिदमबाट होइन, विवेकबाट निर्देशित होऔँ।

बाँकि कुरा मतदान मेराे अधिकार हाे कसलाई दिने या नदिने?नाे भाेटकाे पक्षमा उभिनेपनि मेराे अधिकार हाे ।फलानालाई भाेट है नभन्नुहाेला ।

करकाे जबाफ गफले दिन मिल्दैन

Experience period comfort like never before.Zuvara Period Panties offer 360° protection, all-day freshness, and a curve-...
06/12/2025

Experience period comfort like never before.
Zuvara Period Panties offer 360° protection, all-day freshness, and a curve-hugging fit—so you can move, sleep, and live freely. 💜✨

🛍️ Shop On Wilson Trade:9860587437

हो एसरी नै सबै नेपाली product मात्र जाच गरेर company बन्द गर्दिनु अनि इंडिया र अन्य रास्ट्र बाट आयको सामान चै केही जाच न...
06/12/2025

हो एसरी नै सबै नेपाली product मात्र जाच गरेर company बन्द गर्दिनु अनि इंडिया र अन्य रास्ट्र बाट आयको सामान चै केही जाच न गरी बेच्नु अनि देश विकास छिटो हुन्छ सामान बन्नु अगाडी quality check गरेनौ र ??एती बर्ष पछि अहिले 81 आखाद्य कसरी भयो??

06/12/2025

✨ New Look, Same Gentle Care ✨
Zuvara Baby Diaper Pants are here with a fresh design – keeping the same trusted softness, comfort, and protection your little ones deserve 💚

Learn more:9860587437

Address

Pucchar Bazzar , Dhading
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Zuvara Dhading and Trishuli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Zuvara Dhading and Trishuli:

Share