29/08/2026
गाईजात्राको हार्दिक शुभकामना! 🐄
हासो, व्यंग्य र आत्मचिन्तनमार्फत समाजमा सकारात्मक सोच, एकता र मानवताको भावना अझ प्रगाढ बनाउने यस विशेष पर्वले सबैको जीवनमा सुख, शान्ति र सकारात्मक ऊर्जा ल्याओस्। ❤️
गाईजात्रा पर्वको हार्दिक मंगलमय शुभकामना! 🙏✨
#गाईजात्रा