Goma Shrestha & Co.

Goma Shrestha & Co. Helping Other

हिजो हाम्रो बिजनेस पार्टनर तथा पुराना साथीहरूसँग इजरायली टिमसँग भेटघाट गर्दै रमाइलो समय बिताउन पाउँदा मन एकदमै खुशी भयो ...
30/05/2026

हिजो हाम्रो बिजनेस पार्टनर तथा पुराना साथीहरूसँग इजरायली टिमसँग भेटघाट गर्दै रमाइलो समय बिताउन पाउँदा मन एकदमै खुशी भयो ❤️
साथ, सहयोग, सकारात्मक सोच र मिठा सम्झनाले दिन झन् विशेष बनाइदियो

आज पनि हामी दिदीबहिनी घामघाममा रमाइलो गर्दै 💃माया, साथ र खुसीले भरिएको हाम्रो सम्बन्ध सधैं यस्तै रहिरहोस्
29/05/2026

आज पनि हामी दिदीबहिनी घामघाममा रमाइलो गर्दै 💃
माया, साथ र खुसीले भरिएको हाम्रो सम्बन्ध सधैं यस्तै रहिरहोस्

आज मेरो मन एकदमै खुशी छ ❤️मेरो बुहारी अनिता अब host गर्न लागेकी छिन् उहाँको आत्मविश्वास, मेहनत र हिम्मत देख्दा गर्व लागि...
29/05/2026

आज मेरो मन एकदमै खुशी छ ❤️
मेरो बुहारी अनिता अब host गर्न लागेकी छिन्
उहाँको आत्मविश्वास, मेहनत र हिम्मत देख्दा गर्व लागिरहेको छ
सफलताको यो नयाँ यात्राको धेरै धेरै शुभकामना 🌸

जीवनमा कहिलेकाहीँ नयाँ मान्छेसँगको भेटले पनि मनलाई धेरै खुशी बनाउँछ आज  नयाँ साथीहरूको भेट भयो, धेरै गफ गरियो, रमाइलो गर...
28/05/2026

जीवनमा कहिलेकाहीँ नयाँ मान्छेसँगको भेटले पनि मनलाई धेरै खुशी बनाउँछ
आज नयाँ साथीहरूको भेट भयो, धेरै गफ गरियो, रमाइलो गरियो अनि सँगै घुम्दा दिन झन् सुन्दर बन्यो 😊❤️
यस्तै मिठा पलहरूले जीवनलाई अझ खास बनाउँछन्

आजको दिन हाम्रो लागि निकै भावुक र प्रेरणादायी रह्यो 🙏हाम्रो टिमले कुमार खड्की श्रेष्ठ सरलाई भेटेर उहाँप्रति सानो साथ, सह...
28/05/2026

आजको दिन हाम्रो लागि निकै भावुक र प्रेरणादायी रह्यो 🙏
हाम्रो टिमले कुमार खड्की श्रेष्ठ सरलाई भेटेर उहाँप्रति सानो साथ, सहयोग र हौसला व्यक्त गर्ने अवसर पायो।
जीवनमा जति कठिन परिस्थिति आए पनि सकारात्मक सोच र आत्मबल बलियो भए सबै सम्भव हुन्छ क्यान्सर जस्तो रोगसँग लडिरहनुभएको उहाँको साहस र आत्मविश्वासले हामी सबैलाई प्रेरणा दिएको छ भन्ने कुरा उहाँबाट सिक्न पाइयो।
उहाँको स्वास्थ्यमा छिट्टै सुधार आओस् र फेरि पहिलेजस्तै स्वस्थ जीवन बिताउन सकून् भन्ने कामना गर्दछौं ❤️”

आज माननीय Yagya Mani Neupane ज्यूसँग सानो भेटघाट तथा बैठक गर्ने अवसर मिल्यो। उहाँको प्रेरणादायी विचार र सकारात्मक सुझावल...
27/05/2026

आज माननीय Yagya Mani Neupane ज्यूसँग सानो भेटघाट तथा बैठक गर्ने अवसर मिल्यो। उहाँको प्रेरणादायी विचार र सकारात्मक सुझावले अझ ऊर्जा थपेको महसुस भयो। 🙏

27/05/2026

Choro ko Dance

26/05/2026

गाउँको माया र मेहनतको सुगन्ध — आफ्नै खेतको चामल

26/05/2026

हात बाँधेर बसेर सपना पूरा हुँदैन 😊
मेहनत गरौँ, निरन्तर अघि बढौँ, अनि आजबाटै आफ्नो journey सुरु गरौँ

Global Zoom Meeting मा join भएर धेरै positive signals र inspiring ideas पाउन पाए सफल बन्न talent भन्दा बढी मेहनत, discip...
26/05/2026

Global Zoom Meeting मा join भएर धेरै positive signals र inspiring ideas पाउन पाए
सफल बन्न talent भन्दा बढी मेहनत, discipline, र never give up mindset चाहिने रहेछ 💪

25/05/2026

यो भिडियो हाम्रो डिजिटल बिजनेस यात्राको meaningful moment हो, जहाँ respected cofounder, coach, inspiring leaders र global partners सँगको connection ले सिकाइ र motivation थप मजबुत बना एउटै vision र positive mindset का साथ अघि बढिरहेको यो journey साँच्चै अविस्मरणीय छ।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Goma Shrestha & Co. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share