Eram Overseas Pvt Ltd

Eram Overseas Pvt Ltd सूचना मात्र होइन, सम्भावनाको स्रोत पनि।

📢 नयाँ डिमान्ड खुल्यो!मलेसिया 🇲🇾 र कुवेत 🇰🇼 को लागि माग खुला!इच्छुक उमेदवारले शीघ्र सम्पर्क गर्नुहोस्।9810383940, 982372...
04/11/2025

📢 नयाँ डिमान्ड खुल्यो!
मलेसिया 🇲🇾 र कुवेत 🇰🇼 को लागि माग खुला!
इच्छुक उमेदवारले शीघ्र सम्पर्क गर्नुहोस्।
9810383940, 9823729649, 9709047870

👉 अब रोजगारीका लागि टेन्सन लिने दिन गए!दुबईमा उच्च तलब, फ्री खाना, बसोबास र टिकट ✈तपाईंको मेहनतलाई योग्य सम्मान – दुबई र...
18/08/2025

👉 अब रोजगारीका लागि टेन्सन लिने दिन गए!
दुबईमा उच्च तलब, फ्री खाना, बसोबास र टिकट ✈
तपाईंको मेहनतलाई योग्य सम्मान – दुबई रोजगारी
Steel Fixer | Carpenter | Mason | General Labour
✅ फ्री भिसा, खाना, बसोबास
✅ टिकट कम्पनीले बेर्छ
✅ ८ घण्टा मात्र काम – हप्तामा ६ दिन
📲 आजै सम्पर्क गर्नुहोस्:
📞 9828845000 | 9810383940 | 9823729649
📞 9709047870 | 9764835911

👉 Apply गर्न ढिला नगर्नुहोस् – सीमित सीट मात्र बाँकी!
तपाईंको भविष्य दुबईमा चम्कन सक्छ

🚨 Urgent Hiring for Security Guards in Malaysia! 🚨Are you ready to start your career abroad? Eram Overseas Pvt. Ltd. is ...
05/08/2025

🚨 Urgent Hiring for Security Guards in Malaysia! 🚨

Are you ready to start your career abroad? Eram Overseas Pvt. Ltd. is seeking dedicated Security Guards for ALFA Multi Force Security Sdn. Bhd., Malaysia.

✨ Job Highlights:
✅ Position: Security Guard
✅ Salary: 2200 – 2400 MYR
✅ Age: 25 – 42 years old
✅ Education: Basic English required
✅ Height: 5.5 ft or above

📅 Interview Schedule:

Everyday (By Office) for initial screening

Final Interview: 11, 12, 13 August

📍 Location: Sinamangal, Kathmandu, Nepal

📞 Contact Us Today!
01-4592260 | 9810383940 | 9823729649 | 9709047870

💼 Don’t Miss This Opportunity – Limited Seats!
Apply now and secure your chance to work in Malaysia with a high salary and career growth!

रोजगारीको अवसर - मलेसियामा सुरक्षा गार्डको आवश्यकता!कम्पनीको नाम: Alfa Multiforce Security SDN. BHDस्थान: मलेसियापद: सुर...
21/05/2025

रोजगारीको अवसर - मलेसियामा सुरक्षा गार्डको आवश्यकता!

कम्पनीको नाम: Alfa Multiforce Security SDN. BHD
स्थान: मलेसिया
पद: सुरक्षा गार्ड (Security Guard)
लिङ्ग: पुरुष
पद संख्या: 50
आवश्यकता: इमान्दार, अनुशासित र शारीरिक रूपमा सक्षम

योग्यता:

न्यूनतम शैक्षिक योग्यता – ८ कक्षा पास
उमेर: २२ देखि ४० वर्ष
शारीरिक फिटनेस र मानसिक स्थिरता अनिवार्य
सुरक्षा तालिम भएकोमा प्राथमिकता दिइनेछ
अङ्ग्रेजी भाषा बुझ्ने/बोल्न सक्ने क्षमता हुनु राम्रो
कामको विवरण:

* भवन, कम्पनी वा परियोजनाको सुरक्षाको जिम्मेवारी
* आगन्तुकहरूलाई चेकजाँच र दर्ता गर्नु
* कम्पनीका नियमहरूको पालना गराउनु
* आपतकालीन अवस्थाहरूमा तदारुकता देखाउनु
* कामको समय: ८ देखि १२ घण्टा शिफ्ट
* तलब: 2300 देखि 2800
अन्य सुविधा:

* बसोबास व्यवस्था कम्पनीबाट
कागजातहरू:

* वैध राहदानी
* शैक्षिक प्रमाणपत्रहरू
* बायोडाटा
* पूर्व सुरक्षा तालिम भए प्रमाणपत्र संलग्न गर्नुहोस्
चाँडै सम्पर्क गर्नुहोस् – सिट सीमित छ!

सम्पर्क: 01 4592260, 9810383940, 9823729649, 9709047870, 9828845000
Eram Overseas Pvt Ltd sinamangal-9 Kathmandu

Address

Sinamangal
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Eram Overseas Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share