10/03/2026
Safe Transit & Safe Product = Peace of Mind 🧘♂️
ढुवानीको बेला सामान बिग्रिने वा यात्रामा लगेज (Luggage) कोरिने चिन्ताले तपाईँलाई पिरोल्छ?
चाहे गोदामको ठूलो Pallet होस् वा तपाईँको व्यक्तिगत सुटकेस, सही Wrapping ले नै सामान सुरक्षित गन्तव्यसम्म पुर्याउँछ। Smart logistics starts with the right wrap! हाम्रो Stretch Film ले तपाईँको हरेक सामानलाई ढुवानीको क्रममा हुन सक्ने नोक्सानबाट बचाउँछ।