25/09/2026
🪅 इन्द्र जात्राको हार्दिक शुभकामना! 🙏✨
परम्परा, संस्कृति र मौलिकताको अनुपम पर्व इन्द्र जात्राको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र नयाँ ऊर्जाको हार्दिक मंगलमय शुभकामना। ❤️🇳🇵
यो पर्वले हाम्रो कला, संस्कृति र परम्पराको संरक्षणसँगै आपसी सद्भाव र एकता अझ बलियो बनाओस्। 🌸✨
इन्द्र जात्रा २०८३ को हार्दिक शुभकामना! 🎉
— Vito Education, Pepsicola 💙
#इन्द्रजात्रा #शुभकामना