25/05/2026
“Tech expert नभए पनि यो journey सुरु गर्न सकिन्छ?” 🤔✨
मलाई पनि सुरुमा धेरै कुरा आउँदैनथ्यो…
तर सही guidance, simple system अनि daily learning ले धेरै कुरा सम्भव हुँदोरहेछ। 🌱
Perfect हुनुपर्दैन,
सिक्न तयार हुनुपर्छ। 💫