Opus Manpower

Opus Manpower Gulf Demand.

---🇦🇪 UAE मा रोजगारी अवसर — अबैधानिक शुल्क बिना!हामी निम्न पदहरूका लागि Video Selection मार्फत भर्ती गरिरहेका छौँ:💇‍♀️ H...
04/12/2025

---

🇦🇪 UAE मा रोजगारी अवसर — अबैधानिक शुल्क बिना!
हामी निम्न पदहरूका लागि Video Selection मार्फत भर्ती गरिरहेका छौँ:

💇‍♀️ Hair Stylist – 10 Pax
💅 Nail Master – 10 Pax
💆‍♀️ Beautician – 10 Pax
🔹 तलब: 2500–3000 AED
🔹 काम: 10 घण्टा/दिन | 26 दिन/महिना
🔹 उमेर: 20–35 वर्ष

👉 सौन्दर्य क्षेत्रमा सीप भएका व्यक्ति तुरुन्त सम्पर्क गर्नुहोस्!

📞 9868242295 | 9812569634

✨ आजै अवसर सुरक्षित गर्नुहोस्! ✨

---

Urgently required for the following post..
02/12/2025

Urgently required for the following post..

Hiring.
26/11/2025

Hiring.

✨ साउदी अरबमा रोजगारीको सुनौलो अवसर! 🇸🇦👨‍🍳Assistant Cook पदमा कर्मचारी माग!✔️ आकर्षक तलब : 1000 + 300✔️ ड्युटी : 9 घण्टा...
26/11/2025

✨ साउदी अरबमा रोजगारीको सुनौलो अवसर! 🇸🇦👨‍🍳
Assistant Cook पदमा कर्मचारी माग!

✔️ आकर्षक तलब : 1000 + 300
✔️ ड्युटी : 9 घण्टा | 26 दिन
✔️ उमेर : 22–35 वर्ष
✔️ अंग्रेजी लेख्न–बोल्न सक्ने
✔️ अनुभव भएकोलाई प्राथमिकता
✔️ Smart & Hygienic हुनुपर्छ

📞 सम्पर्क नं.: 9805027700, 9708602959
👉 अहिले नै Apply गर्नुहोस्! विदेश रोजगारको उत्कृष्ट मौका छुटाउन नहोस्! 🚀

🇦🇪 UAE मा खानाबस्नसहित रोजगारीको उत्कृष्ट अवसर!दक्षता अनुसारको राम्रो तलब र 3 टाइम्स मीलाेसहित विभिन्न पदहरूका लागि माग ...
23/11/2025

🇦🇪 UAE मा खानाबस्नसहित रोजगारीको उत्कृष्ट अवसर!
दक्षता अनुसारको राम्रो तलब र 3 टाइम्स मीलाेसहित विभिन्न पदहरूका लागि माग खुला!

🔧 Available Positions:
1️⃣ Mason – 1447 AED
2️⃣ Suttering Carpenter – 1257 AED
3️⃣ Steel Fixer – 1257 AED
4️⃣ Scaffolder – 1447 AED
5️⃣ Helper – 1003 AED

🍽️ Facility: 3 Times Meal
⏰ Duty Hours: 10 Hours / 26 Days
👤 Age Limit: 22–50 Years

📄 Urgent Document Forward

📞 For More Information:
9805027700 / 9708602959

👉 आजै सम्पर्क गरी UAE मा सुरक्षित र स्थिर रोजगारीको सुनौलो यात्रा सुरु गर्नुहोस्! ✈️🇦🇪

🇲🇾 मलेसियामा रोजगारीको सुनौलो अवसर!विदेश रोजगार खोज्दै हुनुहुन्छ? SECURITY GUARD को लागि ठूलो संख्यामा माग खुला!🔵 Positi...
23/11/2025

🇲🇾 मलेसियामा रोजगारीको सुनौलो अवसर!
विदेश रोजगार खोज्दै हुनुहुन्छ? SECURITY GUARD को लागि ठूलो संख्यामा माग खुला!

🔵 Position: Security Guard
🔵 Required: 50 Pax
🔵 Salary: 2300 RG

📌 Requirements:
• Basic English
• Can write in English
• Minimum Height: 5.4 ft
• Age: 25–40 Years

📅 Interview Date: 27th November 2025

👉 राम्रो तलब, सुरक्षित काम र विश्वसनीय अवसरको खोजीमा हुनुहुन्छ भने यो मौका तपाईंका लागि नै हो!

📞 For More Information:
9805027700 / 9708602959

✨ आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश रोजगारी यात्रा सुरु गर्नुहोस्! 🇲🇾✈️

🇦🇪 UAE मा रोजगारीको सुनौलो अवसर!विदेशमा करियर बनाउने सोच्दै हुनुहुन्छ? तपाईंको लागि उत्कृष्ट अफरहरू खुला भएका छन्!🔶 Vaca...
23/11/2025

🇦🇪 UAE मा रोजगारीको सुनौलो अवसर!
विदेशमा करियर बनाउने सोच्दै हुनुहुन्छ? तपाईंको लागि उत्कृष्ट अफरहरू खुला भएका छन्!

🔶 Vacancies Available:
1️⃣ Housekeeping – 100 Pax
2️⃣ Car Driving – 6 Pax
3️⃣ Lifeguard – 5 Pax

💰 Salary: 800–1500 AED सम्म
⏰ Duty: 9 Hours / 26 Days
👤 Age Limit: 21–35 Years

📅 Interview Date: 11 मंसिर 2082 (November 27, 2025)
📄 Urgent Document Forward

📞 Contact for More Details:
9805027700 / 9708602959

👉 मौका नछुटाउनुहोस्! आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश रोजगारी यात्रा सुरु गर्नुहोस्! 🇦🇪✨

Address

Samakhusi, Town Planning, Near Big Mart
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Opus Manpower posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share