पकाहामैनपुर यूवा संजाल

पकाहामैनपुर यूवा संजाल भ्रष्टाचार लुकाउने हरुका लागि यो प्रोफाइल खतरा हो — म बिक्दिन, झुक्दिन, डराउँदिन!
🔥 #सिधा_घोच्ने_युवा
🔥 #बोल्ने_त_पर्छ
page numbar :-382019307006170

कमिशनको चक्करमा अबोध शिशुको ज्यान: चालक मनोज यादवको क्रूरता र पालिकाको मौनताले निम्त्याएको ‘संस्थागत हत्या l वीरगञ्ज (पर...
06/09/2026

कमिशनको चक्करमा अबोध शिशुको ज्यान: चालक मनोज यादवको क्रूरता र पालिकाको मौनताले निम्त्याएको ‘संस्थागत हत्या l

वीरगञ्ज (पर्सा) ​आपतकालीन उपचारका लागि दौडिनुपर्ने एम्बुलेन्स कमिशनको सौदाबाजीमा लाग्दा एक गम्भीर बिरामी शिशुको दर्दनाक मृत्यु भएको छ। नारायणी अस्पताल नजिकै हुँदाहुँदै एम्बुलेन्स चालक मनोज कुमार यादवले कमिशनको लोभमा दुई घण्टासम्म शहर घुमाएपछि शिशुको ज्यान गएको हो। यो घटनाले चालकको आपराधिक नियत मात्र होइन, स्थानीय पालिका र जनप्रतिनिधिहरूको चरम लाचारी, नियमनहीनता र मौनतालाई पनि नराम्ररी उदाङ्गो पारिदिएको छ। ​जीवन बचाउने यात्रा कसरी बन्यो ‘मृत्युको पासो’ ​प्राप्त समाचार अनुसार गम्भीर बिरामी परेका एक अबोध शिशुलाई आपतकालीन उपचारका लागि पर्साको प्रमुख सरकारी अस्पताल नारायणी अस्पताल लैजान खोजिएको थियो। अस्पताल नजिकै पुगिसक्दा पनि एम्बुलेन्स चालक मनोज यादवले "सरकारी अस्पतालमा डाक्टर र सेवा राम्रो छैन" भन्ने झुटा भ्रम फैलाउँदै मोटो कमिशन पाइने निजी आशाराम’ क्लिनिक लैजान लगातार दबाब दिइरहे।
​निजी क्लिनिक र नर्सिङ होमहरूबाट मोटो कमिशन पाइने पूर्व-निर्धारित सेटिङका कारण चालकले बिरामी शिशु बोकेकै अवस्थामा दुई घण्टासम्म वीरगञ्ज शहरका सडकमा एम्बुलेन्स घुमाइरहे। उच्च आवाजमा बजिरहेको आपतकालीन सायरन बिरामीको जीवन बचाउने संकेत नभएर बिचौलिया व्यापारको सौदाबाजी बनिसकेको थियो। दुई घण्टासम्म उपचार नपाएर शिशुको सास रोकिन थालेपछि, चालक मनोज यादव आफ्नो गम्भीर अपराधबाट बच्न जिल्ला प्रशासन कार्यालय पर्साको परिसरभित्रै एम्बुलेन्स, मृत शिशु र उनका रुँदै गरेका आफन्तलाई छाडेर सुटुक्क फरार भए। पछि सुरक्षाकर्मी र अन्य व्यक्तिको सहयोगमा हेर्दा शिशुको ज्यान गइसकेको थियो। ​गल्ती कसको? चालकको आपराधिक नियत कि जनप्रतिनिधिको लाचारी?
​यस क्रूर अपराधपछि अहिले वीरगञ्जमा गम्भीर प्रश्न खडा भएको छ। नागरिक समाज र पीडित पक्षको विश्लेषण अनुसार यो घटनामा चालक मनोज यादवको प्रत्यक्ष आपराधिक हात छ भने पालिका र स्थानीय जनप्रतिनिधिको संस्थागत गैरजिम्मेवारी उत्तिकै दोषी छ

अर्को सुखद खबर :- बेत्रावतीमा घरभित्र फसेकी ६० वर्षीया आमाको सशस्त्र प्रहरी बल (APF) को टोलीले सकुशल उद्धार गरेको छ।
05/09/2026

अर्को सुखद खबर :- बेत्रावतीमा घरभित्र फसेकी ६० वर्षीया आमाको सशस्त्र प्रहरी बल (APF) को टोलीले सकुशल उद्धार गरेको छ।

युवा सशक्तिकरण, सामाजिक रूपान्तरण र जनसेवामा निरन्तर समर्पित हाम्रा प्रिय नेता अखलेश साह ज्यूलाई जन्मदिनको हार्दिक मंगलम...
03/09/2026

युवा सशक्तिकरण, सामाजिक रूपान्तरण र जनसेवामा निरन्तर समर्पित हाम्रा प्रिय नेता अखलेश साह ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना! यहाँको निस्वार्थ सेवाभाव, दूरदर्शी सोच र सबल नेतृत्वले सधैं समाजलाई सही दिशा दिइरहोस्। ईश्वरले यहाँलाई सुस्वास्थ्य, दीर्घायु र हरेक क्षेत्रमा सफलता प्रदान गरून्।"

31/08/2026

तुरुन्तै हेर्नुस !





पकाहामैनपुर यूवा संजाल









| live nepali news | badhi pahiro today news | trishuli badhi

Rescuers have been trying to find survivors for days, working through the rain. 🥺🇳🇵🕊️
31/08/2026

Rescuers have been trying to find survivors for days, working through the rain. 🥺🇳🇵🕊️

सूचना।            सूचना।              सूचना।
30/08/2026

सूचना। सूचना। सूचना।

29/08/2026

Trishuli old Bazar ... 🥺😔🇳🇵

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 संजय प्रसाद यादव, MD Muna, Nitesh Pal Pa...
29/08/2026

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 संजय प्रसाद यादव, MD Muna, Nitesh Pal Pal, Gajendra Patel, Ajad Hawari, Chandu Sharma, Mantu Kumar, Paswan Kumar, Bhushan Patel

रसुवा भेलबाढीमा ३९४ जना पर्यटक सम्पर्कविहीन भएका छन। 🙏Pic: Asheem Paudel
26/08/2026

रसुवा भेलबाढीमा ३९४ जना पर्यटक सम्पर्कविहीन भएका छन। 🙏

Pic: Asheem Paudel

Address

Kathmandu
44300,44301

Alerts

Be the first to know and let us send you an email when पकाहामैनपुर यूवा संजाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share