28/01/2026
काठमाडौँ तातिदैछ! 🎤🔥
व्यापार र मनोरञ्जनको महाकुम्भ 'काठमाडौँ बिजनेस एक्स्पो २०२६' अन्तर्गत आज भृकुटीमण्डपमा विशेष सांस्कृतिक कार्यक्रम हुँदैछ। दीपक लिम्बु, प्रश्ना शाक्य लगायतका चर्चित कलाकारहरूसँग झुम्न तयार हुनुहुन्छ त?
📍 स्थान: भृकुटीमण्डप, काठमाडौँ ⏰ समय: दिउँसो ३:०० देखि साँझ ६:०० बजेसम्म 🗓️ मिति: आज माघ १५ गते
साथीभाइलाई मेन्सन गर्नुहोस र प्लान बनाइहाल्नुहोस्! 🙌✨