CLK & Associates, Chartered Accountants

CLK & Associates, Chartered Accountants Audit firm managed by professionals with experience of over 15 years in the related field.

उद्योग विभागबाट प्रदान गरिने सेवा अब अनलाइनबाटै ।
04/08/2026

उद्योग विभागबाट प्रदान गरिने सेवा अब अनलाइनबाटै ।

29/07/2026
📢 सूचना | कम्पनी सचिव नियुक्तिकम्पनी ऐन, २०६३ को दफा १८५ अनुसार, रु. १ करोड वा सोभन्दा बढी चुक्ता पूँजी भएको कम्पनीले यो...
23/07/2026

📢 सूचना | कम्पनी सचिव नियुक्ति

कम्पनी ऐन, २०६३ को दफा १८५ अनुसार, रु. १ करोड वा सोभन्दा बढी चुक्ता पूँजी भएको कम्पनीले योग्य नेपाली नागरिकलाई कम्पनी सचिव नियुक्त गर्नु अनिवार्य छ।

आफ्नो कम्पनी कानुनी रूपमा अनुपालन (Compliance) मा छ/छैन भन्ने सुनिश्चित गर्नुहोस्।

अब निर्माण व्यवसायीको इजाजतपत्र (लाइसेन्स) नवीकरण घरमै बसेर अनलाइनबाट गर्न सकिने भएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त...
17/07/2026

अब निर्माण व्यवसायीको इजाजतपत्र (लाइसेन्स) नवीकरण घरमै बसेर अनलाइनबाट गर्न सकिने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको CIMS (Contractors Information Management System) प्रणालीमार्फत क, ख र ग वर्गका निर्माण व्यवसायीहरूले अब इजाजतपत्र नवीकरणका लागि कार्यालय धाइरहनु पर्दैन ।

भोलि २०८३ साउन १ गतेदेखी सुन, चाँदी तथा तिनका गरगहना र वस्तु बिक्री गर्दा ०.५% सीप प्रवर्द्धन शुल्क असुल गर्नुपर्ने बीजक...
16/07/2026

भोलि २०८३ साउन १ गतेदेखी सुन, चाँदी तथा तिनका गरगहना र वस्तु बिक्री गर्दा ०.५% सीप प्रवर्द्धन शुल्क असुल गर्नुपर्ने बीजकको ढाँचा

➡️ नयाँ करका नयाँ बीजक(Bill) ढाँचाहरु।➡️ लागू: मिति २०८३ साउन १
13/07/2026

➡️ नयाँ करका नयाँ बीजक(Bill) ढाँचाहरु।
➡️ लागू: मिति २०८३ साउन १

कम्पनी दर्ता गर्ने व्यवसायीहरूको लागिअब कम्पनी दर्ता भएपछि स्थायी लेखा नम्बर (PAN) तथा PAN प्रमाणपत्र कम्पनी रजिस्ट्रारक...
30/06/2026

कम्पनी दर्ता गर्ने व्यवसायीहरूको लागि
अब कम्पनी दर्ता भएपछि स्थायी लेखा नम्बर (PAN) तथा PAN प्रमाणपत्र कम्पनी रजिस्ट्रारको CAMIS प्रणाली मार्फत सिधै डाउनलोड गरी प्रिन्ट गर्न सकिने व्यवस्था लागू भएको छ।
यसले व्यवसाय दर्ता प्रक्रियालाई अझ छरितो, सरल र डिजिटल बनाएको छ।

Address

Thulo Kharibot, New Baneshwor
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when CLK & Associates, Chartered Accountants posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share