01/11/2026
🦅 Every Sunday, Winning Eagles Team Training!
आजको training मा Coach Ann Marie को कुरा एकदमै powerful, meaningful र inspiring थियो। उहाँका हरेक शब्दले नयाँ सोच, नयाँ ऊर्जा र अगाडि बढ्ने motivation दियो। ❤️
हरेक training सँगै हामी सिक्दै, बढ्दै र आफ्नो लक्ष्यतर्फ अगाडि बढ्दैछौँ।
Proud to be part of Winning Eagles! 🦅